अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाकामा जेष्ठ नागरिकलाई नगद सहित सम्मान कार्यक्रम सुरु भएको छ । जेष्ठ नागरिक समाजको बोझ होईनन यिनिहरुलाई माया र सम्मान गरौं भन्ने अभिप्रायले वडामा पुगि अभियान सुरु गरेको छ। नगरपालिकाको वडा नम्बर ३ बाट सुरु भएको अभियानमा ८४ वर्ष पुगेकालाई २५ हजार नगद सहित सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनालले […]
The post शितगंगा नगरपालिकामा ८४ वर्ष उमेर पुगेकालाई नगद २५ हजारसहित सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ,३१ भदौ । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारद्वारा १५ जना स्रष्टालाई सम्मानित गर्ने निर्णय गरेको छ । वर्ष २०७९ सालको कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान–धीरेन्द्र प्रेमर्षी (सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान–गोपाल अश्क (गोपालप्रसाद सर्राफ, पर्सा), चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा डा नारायणप्रसाद खनाल (बागलुङ), महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा […]
काठमाडौं : नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन्।नेपाल लोक सांस्कृतिक प्रतिष्ठान १५ औँ वार्षिकोत्सवको अवसरमा बुधवार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगद सहित सो सम्मान प्रदान गरिएको हो।सोही अवसरमा नेपाल समाचार पत्रका समाचार सम्पादक विदुर गिरीले पनि नगद सहित ‘दीर्घ रंग पत्रकारिता सम्मान’ प्राप्त गरे । कार्यक्रममा रातोपाटीका कुवेर गिरी ‘रंग पत्रकारि
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व तीव्र गतिका बलर महबबु आलमलाई एभरेष्ट प्रिमियर लिग (इपिएल) ले सम्मान गरेको छ । शनिबार एक कार्यक्रमकाबीच महबुबलाई ५१ हजार नगद रुपैयाँ सहित इपिएलले सम्मान गरेको हो । महबुबलाई नेपाल क्रिकेट संघ (क्यान) का कोषध्यक्ष रोशनकुमार सिंहले ५१ हजार नगद सहित सम्मान गरेका थिए । नेपाली क्रिकेटलाई […]
भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई नगद सहित तथा सम्मान गरेको छ । लामो समय देखि महिला स्वास्थ्य स्वयंसेविका भएर स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ५० हजार सहित प्रमाण पत्र र खादाले सम्मान गरेको हो ।नगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट महानगरको मापदण्ड पुरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित महानगरले सम्मान र बिदाइ गरेको हो ।विग
काठमाडौं। राष्ट्रिय क्रिकेट टिम जर्सीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले बैशाखमा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखला खेल्ने टिम र डेब्यू गर्ने चार खेलाडीलाई नगद पुरस्कारले सम्मान गरेको छ। टिमलाई पाँच लाख नगद र डेब्यू गर्ने खेलाडीलाई जनही एक लाख रुपैयाँ प्रदान गरेको हो। नेपालबाट कुशल भुर्तेल, आशिफ शेख, शाहब आलम र कमलसिंह ऐरीले डेब्यु गरेका थिए।