शान्ति समाजले १५ स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गर्ने

काठमाडौँ,३१ भदौ । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारद्वारा १५ जना स्रष्टालाई सम्मानित गर्ने निर्णय गरेको छ । वर्ष २०७९ सालको कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान–धीरेन्द्र प्रेमर्षी (सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान–गोपाल अश्क (गोपालप्रसाद सर्राफ, पर्सा), चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा डा नारायणप्रसाद खनाल (बागलुङ), महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा […]

सम्बन्धित सामग्री

रिनालाई चापागाउँ डोजोको सम्मान

काठमाडौं (हाम्रो खेलकुद)- चापागाउँ कराते डोजोले सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप टिम कातामा स्वर्ण पदक जितेकी रिना श्रेष्ठ नगद पुरस्कारसहित सम्मान गरेको छ । डोजोले उनलाई शनिबार सम्मान पत्रसहित २५ हजार रुपैयाँले सम्मान गरेको हो । दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता एवम् नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […] The post रिनालाई चापागाउँ डोजोको सम्मान first appeared on हाम्रो खेलकुद.

चौरासी गरेका वृद्धवृद्धालाई नगरपालिकाबाट २५ हजारसहित सम्मान

अर्घाखाँचीको शितगंगा नगरपालिकाले चौरासी पुजा गरेका वृद्धवृद्धाहरुलाई नगद २५ हजार सहित सम्मान गरेको छ।...

सिप्रदीयन सहायता संस्थाको सम्मान

सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन २०२३ का विजेताहरूलाई सम्मान गरेको छ ।सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्थाले म्याराथनका विजेताहरू धाविका मञ्जु रावत र धावक दल बहादुर कुँवरलाई एक कार्यक्रम माझ सम्मान स्वरुप नगद पुरस्कार हस्तान्तरण गरेको हो । म्याराथनमा महिलातर्फ प्रथम हुन सफल भएकी धाविका मञ्जु रावतलाई सम्मान स्वरुप […]

शितगंगा नगरपालिकामा ८४ वर्ष उमेर पुगेकालाई नगद २५ हजारसहित सम्मान

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाकामा जेष्ठ नागरिकलाई नगद सहित सम्मान कार्यक्रम सुरु भएको छ । जेष्ठ नागरिक समाजको बोझ होईनन यिनिहरुलाई माया र सम्मान गरौं भन्ने अभिप्रायले वडामा पुगि अभियान सुरु गरेको छ। नगरपालिकाको वडा नम्बर ३ बाट सुरु भएको अभियानमा ८४ वर्ष पुगेकालाई २५ हजार नगद सहित सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनालले […] The post शितगंगा नगरपालिकामा ८४ वर्ष उमेर पुगेकालाई नगद २५ हजारसहित सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शहीद तथा बेपत्ता परिवारलाई सम्मान

बैतडी : जिल्लाको पाटन नगरपालिकाले शहीद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको छ। विभिन्न राजनीतिक परिवर्तनका क्रममा शहीद तथा बेपत्ता व्यक्तिका परिवारका सदस्यलाई सम्मान गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए।जिल्ला प्रशासन कार्यालय बैतडी र बेपत्ता छानबिन आयोगबाट प्राप्त नामावलीका आधारमा सम्मान गरिएको हो। बेपत्ता छानबिन आयोग र जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्राप्त नामावली आएका १५ शहीद तथा बेपत्ता पारिएका परिवारका सदस्यहरूलाई दोसल्ला प्रमाणपत्र र नगद ५ हजारसहित सम्

हरिडिलभूमि विद्यालयलाई नगदसहित सम्मान

नारायण भागीरथी सेवाले सम्मान सुर्खेतले वीरेन्द्रनगर –३ स्थित हरिडिलभूमि माध्यमिक विद्यालयलाई नगद सहित सम्मान गरेको छ।...

भैरवबहादुर थापालाई ‘दीर्घ साधना सम्मान’

काठमाडौं : नेपालका प्रथम नृत्य निर्देशक भैरव बहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन्।नेपाल लोक सांस्कृतिक प्रतिष्ठान १५ औँ वार्षिकोत्सवको अवसरमा बुधवार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगद सहित सो सम्मान प्रदान गरिएको हो।सोही अवसरमा नेपाल समाचार पत्रका समाचार सम्पादक विदुर गिरीले पनि नगद सहित ‘दीर्घ रंग पत्रकारिता सम्मान’ प्राप्त गरे । कार्यक्रममा रातोपाटीका कुवेर गिरी ‘रंग पत्रकारि

महबुबलाई इपिएलको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व तीव्र गतिका बलर महबबु आलमलाई एभरेष्ट प्रिमियर लिग (इपिएल) ले सम्मान गरेको छ । शनिबार एक कार्यक्रमकाबीच महबुबलाई ५१ हजार नगद रुपैयाँ सहित इपिएलले सम्मान गरेको हो । महबुबलाई नेपाल क्रिकेट संघ (क्यान) का कोषध्यक्ष रोशनकुमार सिंहले ५१ हजार नगद सहित सम्मान गरेका थिए । नेपाली क्रिकेटलाई […]

पलेशालाई खेलाडी संघको सम्मान

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो प्यारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।प्यारालिम्पिकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशाले रिपाचेजमा २ खेल जित्दै

क्रिकेट खेलाडीलाई नगद पुरस्कारसहित सम्मान

काठमाडौं। राष्ट्रिय क्रिकेट टिम जर्सीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले बैशाखमा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखला खेल्ने टिम र डेब्यू गर्ने चार खेलाडीलाई नगद पुरस्कारले सम्मान गरेको छ। टिमलाई पाँच लाख नगद र डेब्यू गर्ने खेलाडीलाई जनही एक लाख रुपैयाँ प्रदान गरेको हो। नेपालबाट कुशल भुर्तेल, आशिफ शेख, शाहब आलम र कमलसिंह ऐरीले डेब्यु गरेका थिए।