अर्थतन्त्र उकास्ने एजेण्डा र उम्मेदवारको पर्खाइमा मतदाता

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै दलहरु चुनावी घोषणा पत्र लिएर मतलदाता रिझाउन गाउँ पसेका छन् ।जुम्लामा तीन दलीय गठबन्धनका उम्मेदवार पुरानै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सञ्चार, सिँचाई र पर्यटन प्रर्वद्धनका योजनासहित घोषणापत्र देखाएर मत माग्न थालेका छन् । नि:शुल्क स्वास्थ्य, शिक्षा, खानेपानीका एजेण्डा मात्र नयाँ हैनन् । २०६४ यताका विभिन्न निर्वाचनमा जोसुकै उम्मेदवार […]