राप्रपाको घोषणापत्रमा १२ कक्षासम्म नि:शुल्क पढाइदेखि सुत्केरीलाई तीन महिनासम्म मासिक भत्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वास्थ्य, शिक्षा र सुशासनको पक्षमा विभिन्न कार्यक्रमहरू स्थानीय तहबाट सञ्चालन गर्ने योजना समावेश गरेर चुनावी घोषणापत्र जारी गरेको छ ।