कृष्णा अभिषेकले ‘द कपिल शर्मा शो’ छोडेपछि रिसाए हास्यकलाकार : भने, ‘के गर्छौ ? बी–सी ग्रेड फिल्म ?’

जबदेखि हास्यकलाकार कृष्णा अभिषेक ‘द कपिल शर्मा’ को नयाँ सिजन नदेखिने खबर सार्वजनिक भएको छ, सबैजना अचम्मित भएका छन् । भारतीय हास्यकलाकार सुनिल पाललाई पनि कृष्णा अभिषेकको यो निर्णय मन परेन । कृष्णाले यति ठूलो शो किन छोडे भनेर सुनिल पालले बुझ्न सकेनन् त्यसैले उनले कृष्णामाथि कटाक्ष गरेका छन् ।सुनिल पालले के भने ?सुनिल पालले इन्स्टामा एउटा भिडियो सेयर गरेका छन् जसमा उनले कृष्णा अभिषेकको एग्जिटमाथि प्रतिक्रिया दिएका छन् । सुनिल पाल भिडियोमा भन्छन्, ‘कपिल शर्मा शोबाट कृष्णा अभिषेक बा