फागुन १६ भित्र एनआरएनएको निर्वाचन गर्न उच्चस्तरीय समिति गठन

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आगामी फागुन १६ गते (फेब्रुअरी २८) भित्र एनआरएनको निर्वाचन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।