काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत गरेको छ। समितिका संयोजकको सिफारिसमा कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल सदस्य रहेको समिति मनोनीत गरिएको हो। आज बसेको क्यान्डिडेट क्लब समितिको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, […]