सर्वदलीय सरकारका लागि तयार छौं, तर पहिलो पालो हामीले पाउनुपर्छ : हिक्मत कार्की

१७ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय सरकारका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । आइतबार अनलाइनखबरसँग कुरा गर्दै उनले सर्वदलीय सरकार बनाउँदा पहिले ठूलो दलको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्न पाउनुपर्ने धारणा राखे । ‘सर्वदलीय सरकारका विषयमा उहाँहरु (नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धन) को (धारणा) के छ मैले बुझ्न पाएको […]

सम्बन्धित सामग्री

काङ्ग्रेससँग मिलेर सरकार गठनका एमाले तयार छः हिक्मत कार्की - NepaliPatra

विराटनगर। कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन्। बिहीबार सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्तिलाई बदर गरेसँगै पुनर्बहाली भएका कार्कीले यस्तो बताएका हुन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने प्रस्ट पारे। देशका ठूला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने बताए। […]

कांग्रेससँग मिलेर सरकार गठन गर्न एमाले तयार छः हिक्मत कार्की - NepaliPatra

विराटनगर । कोशी प्रदेशका कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काङ्ग्रेससँग मिलेर सरकार गठनका लागि एमाले तयार रहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रदेशको समृद्धिको लागि एमाले बाधक नहुने बताए । देशका ठूला दलहरू एमाले र काङ्ग्रेस मिलेर जान सक्ने उनको भनाई छ । कार्कीले भने, ‘प्रजातन्त्र, सुशासनका लागि काङ्ग्रेससँग कुरा मिले हामीसँगै […]