काठमाडौँ महानगरपालिकामा ‘एक वडा : एक नमूना विद्यालय’

काठमाडौँ / महानगरपालिकाले सामुदायिक विद्यालयलाई नमूना सिकाइ केन्द्र र तालिम हवका रूपमा विकास गर्न ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सम्बन्धित सामग्री

सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय

विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे । कक्षा ३ बाट पठनपाठन सुरु गरियो । विद्यालय …

यस्ताे नमूना विद्यालय, जहाँ सुकुम्वासीका छोराछोरी पढ्छन्

तुलसीपुर । विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे ।      कक्षा ३ ...

सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय

– दीपक बोहरा/ विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो । तर स्थानीयले हिम्मत हारेनन् । पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे । कक्षा ३ बाट पठनपाठन सुरु […]

शिक्षा सुधारको अभियान : एक वडा, एक नमूना विद्यालय

देउखुरी – घोराही उपमहानगरपालिकाले शैक्षिक सुधारको अभियानलाई नवीन रुपमा अघि बढाउने भएको छ । उपमहानगरपालिकाले नमूना विद्यालय पहिचान गरी ‘एक वडा, एक नमूना विद्यालय’ अभियान अघि बढाउन शुरु गरेको छ । उपमहानगरको सामाजिक विकास महाशाखाले पालिकाका १९ वटै वडाको शैक्षिक अवस्था सुधार गर्न नमूना विद्यालयका रुपमा अघि बढाउन थालेको हो । सामाजिक विकास महाशाखाका अधिकृत […]

महानगरमा एक वडा- एक नमूना विद्यालय कार्यक्रम

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले निर्वाचनकै बेला काठमाडौंका सामुदायिक विद्यालयहरुको गुणस्तर विकास गर्ने प्रतिबद्धता जनाउनुभए अनुसार उहाँ सामुदायिक विद्यालयको आकस्मिक निरीक्षणमा निस्कनुभएको छ । मेयर साह केही दिन यता विभिन्न विद्यालयमा पुगी विद्यार्थीहरुसंगै कक्षाकोठामाा बसेर अध्यापनको गुणस्तर बुझ्नेदेखि विद्यालयको भौतिक पूर्वाधारका अवस्थाको जानकारी लिन थाल्नुभएको छ । यसै क्रममा काठमाडौँ महानगरपालिकाले एक वडा : एक …

महानगरमा एक वडा : एक नमूना विद्यालय

काठमाडौँ,३ साउन । काठमाडौँ महानगरपालिकाले एक वडा : एक नमूना कार्यक्रमअन्तर्गत छनोट गरिएका सामुदायिक विद्यालयमा प्रत्येक विद्यालयलाई कुनै एक विषयको केन्द्र (हब) बनाउन थालेको छ । दुई वर्षअघि सञ्चालित नमूना विद्यालय कार्यक्रमका लागि महानगरपालिकाले प्रत्येक वडाबाट छनोट भएका कूल ३२ सामुदायिक विद्यालयलाई प्रतिविद्यालय रु दुई लाखका दरले वार्षिक अनुदान दिएको छ भने उक्त अनुदान बढाउँदै […]

नमूना विद्यालयमै छैन खेलमैदान

काठमाडौँ,२८ असार । कैलालीको भजनी नगरपालिकाले चकुलिया स्थित केदारेश्वर आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा घोषणा गरेको छ । ‘एक वडा, एक नमूना विद्यालय’को अवधारणाअनुसार सो विद्यालयलाई नमूना विद्यालय घोषणा गरिएको थियो । विद्यालयसँग व्यवस्थित खेलकुद मैदान छैन । राजनीतिक दाउपेचका कारण विद्यालयको जग्गामा सडक निर्माण भएपछि विद्यार्थीलाई खेलकुदका लागि मात्रै होइन, पठनपाठनमा समेत निकै समस्या […]

महानगरमा ‘एक वडा, एक नमूना विद्यालय’

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयलाई नमूना सिकाइ केन्द्र र तालिम हवका रूपमा विकास गर्न ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । कामपाले बिहीबार आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको छ । कामपाले ३२ वडाभित्रका सबै विद्यालयको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा […]

महानगरमा एक वडा एक नमूना विद्यालय कार्यक्रम

काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ अघि सारेको छ। महानगरको ३२ वडाका नमुना विद्यालयलाई नमुना सिकाई केन्द्र र तालिम हबका रूपमा विकास गरिने भएको छ। महानगर क्षेत्रभित्र प्रत्येक वडामा कम्तिमा एउटा सुविधासम्पन्न एवं उच्च प्रविधियुक्त पुस्तकालयको स्थापना गरी पुस्तकालयको प्रयोगमा सबैको पहुँच सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

सुकुम्बासीका छोराछोरी पढ्ने नमूना विद्यालय

विसं २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो । स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो ।