काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले निर्वाचनकै बेला काठमाडौंका सामुदायिक विद्यालयहरुको गुणस्तर विकास गर्ने प्रतिबद्धता जनाउनुभए अनुसार उहाँ सामुदायिक विद्यालयको आकस्मिक निरीक्षणमा निस्कनुभएको छ । मेयर साह केही दिन यता विभिन्न विद्यालयमा पुगी विद्यार्थीहरुसंगै कक्षाकोठामाा बसेर अध्यापनको गुणस्तर बुझ्नेदेखि विद्यालयको भौतिक पूर्वाधारका अवस्थाको जानकारी लिन थाल्नुभएको छ । यसै क्रममा काठमाडौँ महानगरपालिकाले एक वडा : एक …