‘जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ’ : वनमन्त्री चौधरी

अन्ताल्या (टर्किए) । नेपालले जलवायु परिवर्तनबाट प्रभावित स्थानीय समुदायको आवश्यकता र प्राथमिकताअनुसार अनुकूलनका कार्यक्रम सञ्चालन गर्न ‘प्रभावकारी अनुकूलन तथा लचिलोपनका लागि पहल’ (एलआइएफइ–एआर) सुविधाको कार्यान्वयन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले अतिकम विकसित मुलुक (एलडिसी) को जलवायु अनुकूलन क्षमता अभिवृद्धि तथा स्थानीय नेतृत्वमा जलवायु कार्य अघि बढाउन […]