महङ्गियो उपभोग्य वस्तु

ताप्लेजुङमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । कोरोना महामारीसँगै निषेधाज्ञा लागू भएपछि जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको हो । कोरोना भाइरसको सङ्क्रमण तीव्ररूपमा बढ्न थालेपछि सदरमुकाम फुङ्लिङमा गत वैशाख २० देखि  जेठ २ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञापछि फुङ्लिङ बजार बन्द भएको र उपभोग्य वस्तु सहजरूपमा ढुवानी हुन छाडेपछि मूल्य आकाशिएको हो । फुङ्लिङ बजारमा अहिले चामल, दाल, खानेतेलजस्ता खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । निषेधाज्ञा अघिसम्म जुनेली चामल ३...

सम्बन्धित सामग्री

बरामद गरिएका उपभोग्य वस्तु नष्ट गरियो

खोटेहाङ गाउँपालिकाका विभिन्न बजारबाट अखाद्य भइसकेका उपभोग्य वस्तु बरामद गरी नष्ट गरिएको छ ।

आइतबारदेखि देशभर चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु …

सरकारको नजरमा साल्ट ट्रेडिङ

सरकारी चाहनाअनुरुप कार्यनीति नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउने आफ्नो मूल्य र मान्यतालाई साकार गर्दै साल्ट ट्रेडिङले पुर्‍याउन सकेको सेवा सराहनीय छ । दैवी तथा प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन यसले खेलेको भूमिका उल्लेखनीय छ । सरकार आमजनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरून् भन्ने चाहन्छ […]

निजी विमानले उडान नभर्दा हुम्लामा उपभोग्य वस्तु र निर्माण सामग्री अभाव

सिमकोट – सडक यातायता नजोडिएको उत्तरी हुम्लामा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको अभाव भएको छ। निजी विमान कम्पनीहरुले हुम्लामा उडान नगर्दा यहाँ उपभोग्य वस्तु र निर्माण सामग्रीको अभाव चुलिएको हो। त्यस्तै सर्वसाधारण कामको सिलसिलामा जिल्ला बाहिर जानबाट बञ्चित हुनुपरेको छ। स्थानीय राजे रावतले केही दिनदेखि हुम्लामा तरकारी, फलफूल, माछामासुलगायतका उपभोग्य वस्तुको अभाव बढेको जानकारी […]

उपभोग्य वस्तु सहज उपलब्ध गराउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं (नेस) । सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिनुभएको हो । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीको भनाइ उल्लेख गर्दै भन्नुभयो – ‘व्यवसायीका समस्या […]

उपभोग्य वस्तु सहज उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, विक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन् ।गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीको भनाइ उल्लेख गर्दै भने, “व्यवसायीका समस्या भए संवादमार्फत समाधान गर्न सरकार तयार छ । तर समस्या देखाएर अभाव सिर्जना गरिएमा कानुन अनुरुप का

दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग सरकारको प्राथमिकतामा : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालन गर्नेतर्फ सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन् । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले आज आयोजना गरेको श्रव्यदृश्य बैठकमा उनले उत्पादनमूलक उद्योगको विकास र प्रवद्र्धन गर्न नै सरकारले विशेष ध्यान दिएको बताएका हुन् । वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशातिर लागेको […]

तस्वीर : दैनिक उपभोग्य वस्तु खरीदका लागि चर्को घाममा उभिएका सर्वसाधारण

आइतवार दिउँसो कालिमाटी स्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा दैनिक उपभोग्य वस्तु खरीदका लागि चर्को घाममा उभिएका सर्वसाधारण । निषेधाज्ञाको अवधिभर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म साल्ट ट्रेडिङ कर्पोरेसनले २० प्रतिशत छूटमा गहुँको पिठो, चिनि, नून, भटमासको तेल, खाना पकाउने ग्याँस चामल लगायतका सामान विक्री गर्ने गरेको छ । उक्त छूटमा सामान खरीद गर्नका लागि नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा परिवारको सदश्यहरुको नाम र संख्या उल्लेख गरी एक प्रति फोटोकपी बुझाउनु पर्ने कर्पोरेसनले बताएको छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान

उपभोग्य वस्तु ढुवानीका साधनमा चालक र कर्मचारी मात्र

अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सेवाका लागि उपयोग गरिएका सवारी साधनमा चालक र कामदार कर्मचारी मात्र राख्नुपर्ने भएको छ । ढुवानीका सवारी साधनमा पछिल्लो समय अन्य व्यक्तिलाई समेत राखेको जनाउँदै उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढुवानीका साधन सञ्चालनका लागि छुट्टै नियम बनाएको छ ।मन्त्रालयमा निषेधाज्ञाका समयमा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको आयात, ढुवानी, सञ्चय र वितरण […]