काठमाडौं : छाया सरकारका रक्षामन्त्री एवम् सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री, मन्त्री र सांसदको तलब कटौती गरेर गरिब तथा विपन्न वर्गलाई खाना खुवाउन सरकारसँग माग गरेका छन्।
प्रधानले मंगलबार काठमाडौंबाट निर्वाचित सांसदहरुको तर्फबाट उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। उ...