वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले निःशुल्क पाउने

काठमाडौं । वीर अस्पतालका ७०० वटा जनरल बेड शुक्रबारदेखि बिरामीले निःशुल्क पाउने भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यकारी परिषद्ले आजैदेखि लागु हुने गरी यस्तो निर्णय गरेको हो । यसअघि, प्रतिबेड २०० रुपैयाँ शुल्क लिने गरिएकोमा अब भने निःशुल्क हुने न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले बताए । अस्पतालका क्याबिन र आईसीयू बेडमा भने […]

सम्बन्धित सामग्री

डेङ्गुका बिरामीले भरिँदै अस्पताल

उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन्। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन्। टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या पाउनै मुस्किल छ। उक्त अस्पतालमा चार जना बिरामीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको डेङ्गुका कारण मृत्यु भएको छ। अस्पतालका उपनिर्देशक डा. सुवास आचार्यले दिनुभएको जानकारीअनुसार ३५ वर्षीय युवकको डेङ्गुका कारण मृत्यु भएको जानकारी दिनुभयो। शिक्षण अस्पतालको आकस्मिक कक्षमा आउने अधिकांश बिरामी डेङ्गुको लक्षण लिएर आउने गरेका छन्।

डेङ्गुका बिरामीले भरिँदै काठमाडौं उपत्यकाका अस्पताल

उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन्। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन्। टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या पाउनै मुस्किल छ। उक्त अस्पतालमा चार जना बिरामीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको डेङ्गुका कारण मृत्यु भएको छ। अस्पतालका उपनिर्देशक डा. सुवास आचार्यले दिएको जानकारीअनुसार ३५ वर्षीय युवकको डेङ्गुका कारण मृत्यु भएको जानकारी दिए। शिक

सांसद खरेल : सरकारी अस्पतालमा भनसुन नगरी उपचार नपाउने अवस्था आयो

एमाले सांसद पवित्रा निरौला खरेलले अस्पतालका भेन्टिलेटर र आइसीयु मेसिनमा माकुराले जालो लगाएको तर बिरामीले उपचार नपाएको बताइन् । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद निरौलाले सरकारले कोरोना संक्रमण बढेका बेला धेरै अस्पतालमा आइसीयू र भेन्टिलेटरको स्थापना गरेपनि दक्ष प्राविधिकको अभावमा अहिले ति उपकरणमा माकुराले जालो लगाएको बताइन । उनले भनिन्–‘जिल्ला–जिल्लाबाट भाडा तिरेर उपचार गर्न मानिसहरु काठमाडौं आउँछन् । पाटन अस्पताल, सिभिल अस्पताल, वीर अस्पताल र शिक्षण अस्प