निर्धारित समयमा एनएसएल हुन नसक्ने

नेपाल सुपर लिग (एनएसएल) निर्धारित समयमा हुन नसक्ने भएको छ । फ्रेन्चाइज फुटबल प्रतियोगिता निर्धारित समयमा गर्न नसकिने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले बताएको छ । आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र एनएसएलमा आबद्ध १० टिमको संयुक्त बैठकले एनएसएल गर्न नसकिने बताएको हो । १० क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)कै पदाधिकारीहरुबाट एनएसएल गोल्डकपको मान्यतामा हुन्छ भन्नु दुःखद भएको बताएका छन् । उनीहरुले एन्फाको असहयोग र असन्तुष्ट क्लबको विरोधका कारण नि

सम्बन्धित सामग्री

एनएसएलको नयाँ मितिको विषयमा छलफल हुने

नेपाल सुपर लिग (एनएसएल) को नयाँ मितिका विषयमा छलफल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको निर्धारित समयमा हुन नसक्ने भएपछि नयाँ मितिको लागि छलफल हुने भएको हो । खेलाडी अनुबन्धको विषयमा ए डिभिजन लिग र एनएसएलबीच विवाद उत्पन्न भएपछि एनएसएलको टाइसिट ड्र रोक्न एन्फाले एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टलाई पत्र पठाएको थियो । त्यसपछि एडिभिजन लिग क्लब र एनएसएलबीच सहमति भएको भन्दै एन्फाले एनएसएल आयोजनाका लागि नयाँ मिति दिएको थियो । एन्फाले एनएसएलका क्लबहरू र ए डिभिजन लि

एनएसएल विवाद : निजी क्षेत्र विकर्षित भए फुटबललाई नै घाटा !

काठमाडौं । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले चैत १० गते अचानक रूपमा अखिल नेपाल फुटबल संघ (एन्फा) आफूहरूप्रति पूर्वाग्रही बनेको र आफ्नो माग सम्बोधन गरेर प्रतियोगिता संचालनका लागि सहजीकरण नगरे नेपाल सुपर लिग (एनएसएल) नै गर्न नसक्ने चेतावनी दिएको छ । यससँगै अब प्रतियोगिता नै हुन्छ कि हुदैन भन्ने संशय बढेको छ...

एनएसएलले भन्योः प्रतियोगिता निर्धारित समयमा सञ्चालन गर्न सक्दैनौँ

काठमाडौँ– फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण निर्धारित समयमा सञ्चालन नहुने भएको छ। आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बिहीबार विज्ञप्ति जारी गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)को असहयोगका कारण प्रतियोगिता निर्धारित समयमा सञ्चालन गर्न नसक्ने जनाएको हो। एनएसएल आवद्ध १० वटा क्लबसँगको संयुक्त बैठकपछि आयोजकले विज्ञप्ति जारी गर्दै एन्फाको असहयोग […]