धनगढीको होटल साथीको पूरानो संरचना भत्काउँदै, एक अर्ब लगानीमा  नयाँ संरचना बन्दै

काठमाडौं। धनगढीको होटल साथी सबै भत्काएर सुविधा सम्पन्न र अत्याधुनिक बनाइने भएको छ। एक अर्ब रुपैयाँको लागतमा १४ कठ्ठा

सम्बन्धित सामग्री

दुई करोड लगानीमा बनेको संरचना बेवारिसे

धनगढी उपमहानगरपालिका–८ स्थित तौलाहा ताल परिसरमा दुई करोड ३४ लाख ८५ हजार रुपियाँ लगानीमा बनाइएको संरचना बेवारिसे बनेको छ। तालको संरक्षण, सौन्दर्यीकरण र पर्यटन विकास गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाले सो संरचना बनाएको हो। तर, बनेको संरचना बेवारिसे भएको छ। ठुलो लगानीमा बनेको संरचनाको रेखदेख हुन नसक्दा तोडफोड हुन थालेको छ। गेटका पर्खाल, बस्ने ठाउँलगायत तोडफोड गरिएको छ। ताल वरिपरि लगाइएको टायल भासिन थालेको छ।

दङ्गीशरणले राज गरेको ‘सुकौरा’ ओझेलमा

तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा त्यहाँ पाँच तलाको ‘भ्यूटावर’ मात्र बनेको छ । त्यो बाहेक अन्य कुनै पनि संरचना छैनन् । बनेका संरचना पनि अलपत्र छन् । त्यहाँ दङ्गीशरण राजाको सालिक र हरित […]

हवाई पूर्वाधारमा नेपालको गुणात्मक फड्को

ठूलो लगानीमा निर्माण हुने संरचना भावी पुस्ताका लागि समेत सोचेर बनाइने हुँदा आजै लाभ र प्रतिफलका हिसाबले भौतिक विकासलाई हेर्नुहुँदैन  उच्चशिक्षा तथा व्यावसायिक जीवनयापनका लागि लाखौँ नेपाली युरोप, अमेरिकादेखि विश्वका कैयौँ...

धनकुटा क्याम्पसको भौतिक संरचना निर्माणमा एक्जिम बैंक अफ इन्डियाले सहयोग गर्ने

त्रिभूवन विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पसको भौतिक संरचना निर्माणमा एक्जिम बैंक अफ इन्डियाले सहयोग गर्ने भएको छ। भारतको एक्जिम बैक अफ इन्डियाको आठ करोड लगानीमा क्याम्पसको प्रशासनिक भवन, कक्षाकोठा...

डेढ करोड लगानीमा अक्सिजन उत्पादन सुरु

गुल्मीमा कोरोना भाइरसपछि गाउँगाउँमा करोडौं खर्चिएर स्वास्थ्य क्षेत्रका भौतिक संरचना निर्माण भएका छन् । जिल्लामा रहेको गुल्मी अस्पतालसहित स्थानीय तहमा करिब १० करोडका स्वास्थ्य संरचना निर्माण भएका हुन् ।गुल्मी अस्पतालमा करिब डेड करोडको अक्सिजन प्लान्टसमेत निर्माण भएको छ । साथै डेढ करोडको लागतमा गुल्मी अस्पतालमा आईसीयू निर्माण भइरहेको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम […]

साढे तीन करोड लगानीमा आठ विद्यालय भवन बन्दै

जुम्ला-एक पालिका एक पक्की विद्यालय भवन निर्माण गर्ने कार्यक्रमअनुसार चालू आवमा जुम्लामा साढे तीन करोड लगानीमा आठवटा पक्की विद्यालय भवन निर्माण हुने भएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको लगानीमा सामाजिक विकास कार्यालय जुम्लामार्फत आठवटा पक्की विद्यालय भवन निर्माण हुन थालेका हुन् ।बढ्दो विद्यार्थीको चाप र भौतिक संरचना अभावले पठन पाठनमा समस्या भएका […]

बन्दीपुरमा साढे ३ करोड लगानीमा फनपार्क सञ्चालनमा

तनहुँको बन्दीपुरमा निर्माण गरिएको फनपार्क शुक्रवारदेखि सञ्चालनमा आएको छ । करीब साढे ३ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।  बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए । फनपार्कमा बाल उद्यान, पिङ, बगैंचामा फोटो खिच्न आर्कषक संरचना तयार गरिएको छ । २० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हल सहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ...

प्रदेश सरकारले बनायो नयाँ भवन, साढे तीन वर्षमा सरकारको पहिलो संरचना निर्माण

स्थापना भएको साढे तीन वर्षपछि प्रदेश १ सरकारको पहिलो संरचना निर्माण भएर सञ्चालनमा आएको छ। प्रदेश सरकारको ३ करोड १० लाख रुयैयाँ लगानीमा पहिलो संरचनाका रुपमा  प्रदेश सभाको नयाँ भवन...

नगरकोट पर्यटनमा थप संरचना बनाइँदै

काठमाडौँ– पर्यटकीय क्षेत्र नगरकोटमा थप भौतिक संरचनाका काम धमाधम भइरहेको छ । यसका लागि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नपाको सीमाक्षेत्रमा पर्ने नगरकोटमा दुवै जिल्लाका स्थानीय तहले आपसी समन्वयमा संरचना निर्माणमा तीव्रता दिएका छन् । नगरकोटको मुख्यचोक भट्टेडाँडामा निर्माणाधीन बसपार्क क्षेत्रमा चाँगुनारायण नगरको लगानीमा बसपार्क तथा पर्यटकीय सूचना केन्द्र, मण्डनदेउपुर नगरको बजेटबाट ‘सन–सेट पार्क’, […]