सर्लाही, पुस १ । सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु हँुदा एक जना घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी दुई छोरीको मृत्यु भएको छ । आगलागीमा जलेर उनका ८ वर्षीया छोरी लक्ष्मी कुमारी र […]