आश्रम जलेपछि दृष्टिविहीन भन्छन् : जिउको कपडाबाहेक केही रहेन

३० कात्तिक, पोखरा । पोखरा महानगरपालिका-२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ । दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला बुधबार राति आगलागी भएको आश्रम सञ्चालक सुशील गोदारले जानकारी दिए । घर भाडामा लिएर अपांगता मैत्री समाजले सञ्चालन गरेको आश्रम, बिक्री गर्न राखिएका सामग्री, लत्ताकपडा र नगदसमेत जलेर नष्ट भएको छ । […]

सम्बन्धित सामग्री

पोखरामा दृष्टिविहीन आमरण अनशनमा

पोखरा । पोखरा महानगरपालिका–२० भलामकी शोभा पौडेल दृष्टिविहीन हुन् । त्यत्ति मात्र कहाँ हो र, परिवारका सदस्य पनि दृष्टिविहीन छन् । पति श्रीकान्त सापकोटा नेत्रहीन संघ कास्कीका अध्यक्ष हुन् । दुवै जनाले प्रत्यक्ष आँखाले देख्न नसक्ने भएपछि उनीहरूको दैनिक कामकाजमा कठिनाइ हुने नै भयो । पेसाले दुवै जना शिक्षण पेसामा छन् । शोभा १५ वर्षदेखि […] The post पोखरामा दृष्टिविहीन आमरण अनशनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दृष्टिविहीन महिला क्रिकेट टोली नगदसहित सम्मानित

२३ जेठ, काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालले नेपाल दृष्टिविहीन महिला क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ । गत वैशाख १२ देखि १७ गतेसम्म पोखरा र काठमाडौंमा भएको नेपाल र भारतबीचको दृष्टिविहीन क्रिकेट शृंखला जितेको नेपाली टोलीलाई संघले नगद १०-१० हजार रुपैयाँसहित सम्मान गरेको हो । पहिलो पटक भारतसँग खेलेको नेपालले शृंखला ३-१ ले जितेको […]

अब आफ्नै घरमा दृष्टिविहीन दम्पती

जुम्ला, वैशाख २७ । जुम्लाको त्रिवेणीबाट पूर्व १० किलोमिटरको दूरीमा रहेको सर्मी गाउँछेउको साङ्लीपाटा पुगेपछि देखिन्छ एउटा सानो चिटिक्क परेको घर । भर्खरै बनेको नयाँ घरमा मुस्कुराइरहेका छन्, दृष्टिविहीन दम्पती गोरिकला तिरुवा र मानबहादुर कुँवर । धेरै भएको छैन उनीहरू भोटानचौरबाट सरेर यहाँ आएको । अरूकै सहारामा बाँचेका यी दम्पती यस वर्षबाट आफ्नै घरको छानामुनि […]

भारतसँग खेल्न उत्साहित नेपाली महिला दृष्टिविहीन क्रिकेट टोली

७ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय दृष्टिविहीन महिला क्रिकेट टोलीले पछिल्लो पटक सन् २०१९ मा पाकिस्तानमा गएर पाकिस्तानी टोलीसँग अन्तर्राष्ट्रिय दृष्टिविहीन सिरिज खेलेको थियो । त्यो सिरिज धेरै अर्थमा महत्वपूर्ण थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त पहिलो अन्तर्राष्ट्रिय सिरिज नेपालले विदेशमा गएर खेलेको पहिलो दृष्टिविहीन सिरिज थियो । नेपालले पाकिस्तानलाई उसैको मैदानमा पराजित गर्दै ६ खेलको […]

ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी

इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन्।

सगरमाथा चुचुरो चुम्ने लक्ष्यमा दृष्टिविहीन अमिट

बागलुङ जैमिनी नगरपालिका ४ निवासी अमिट केसी एक दृष्टिविहीन हुन्। आम मानिस जस्तै आफ्नो परिवारको भरणपोषणका लागि अमिट प्राथमिक तहको विद्यालयमा दृष्टिविहीन राहत दरबन्दीमा जागिरे जीवन विताइरहेका थिए। तर उनको जीवनले ‘यूटर्न’ लिएको छ।...

दृष्टिविहीन महिलाको पीडा : गुजारा चलाउनै समस्या

दृष्टिविहीन महिलाले कोरोना महामारीका कारण आफूहरुलाई गुजारा चलाउनै समस्या परेको बताएका छन् । पाल्पाको रिब्दिकोट गाउँपालिका–३ की ईन्दिरा थापा क्षेत्रीले कोरोना महामारीका कारण सडक संगीतसमेत प्रभावित भएपछि आफूहरुलाई गुजारा चलाउनै समस्या भएको बताइन् ।दृष्टिविहीन महिलालाई जीवनका हरेक पाइला चुनौतीपूर्ण रहेको उनको भनाइ छ । गाडीमा हिँड्दादेखि विभिन्न ठाउँमा यौन हिंसा सहनु पर्ने गुनासोसमेत उनले गरिन् ।उनकी बहिनी पनि दृष्टिविहीन छिन् । यद्यपि बहिनीले दृष्टिविहीनसँगै विवाह गरेको उनको भनाइ छ । तर, आफू

आगलागीले दृष्टिविहीन परिवारको बिचल्ली

मालिका–६ अर्जेका खिमप्रसाद र मोतीलाल भुसाल दृष्टिविहीन दाजुभाइ हुन् । जन्मजात आँखा देख्दैनन् । तर, काम नगरे चुलो बल्दैन । उनीहरूले सक्ने र भ्याएसम्मका काम गरेर घरपरिवार चलाएका थिए । ४ मंसिर साँझ घरगोठमा...

दृष्टिहीन वा दृष्टिविहीन ?

दृष्टिविहीन हुनु अपराध होइन तर शारीरिक र मानसिकरूपले सक्षम भइकन पनि दृष्टिदोष पालेर दृष्टीहीनता दर्शाउनुचाहिँ घोर अपराध हो।...

दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई सहयोग

गण्डकी, ६ असार: एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोबास गर्दै आएका दृष्टिविहीन एवम् अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन्। बालग्रामका संस्थापक हर्मनमाइनरको जन्मदिन एवम् ३५औँ एसओएस दिवसका अवसरमा आमाहरूले पाँच दृष्टिविहीन र ११ शारीरिक अपाङ्गता भएका परिवारलाई रु २५ हजार बराबर राहत सामग्री वितरण गरेका हुन् । एसओएस बालग्राममा कार्यरत २४ […]