उपचार गर्ने नाममा बिमा कम्पनीबाट ठगी

कोरोनाको संक्रमण बढ्दै गएपछि सरकार र इन्सुरेन्स कम्पनी मिलेर सर्वसाधारणको कोरोना बिमा गर्ने अवधारणा अगाडि सा¥यो । तर सरकारले पूरा रकम भुक्तानी नगरेको भनेर बिमक संघले बिमा स्थगित गरेको थियो । हरेक जिल्लाबाट लाखौंको संख्याले कोरोना बिमा गराएका छन् । बिमा कम्पनीले १ जनाको बिमा गराएबापत ६ सय रुपियाँ उठाएको छ । बिमा गरेको बापत […]

सम्बन्धित सामग्री

आजदेखि कोरोना बिमा भुक्तानी

निर्जीवन बिमा कम्पनीहरूले मंगलबारदेखि कोरोना बिमा दाबी रकम भुक्तानी गर्ने भएका छन् । कम्पनीहरूले व्यक्ति र परिवारको नाममा रहेको पोलिसीलाई प्राथमिकता राखेर भुक्तानी गर्ने नेपाल बिमक संघले जनाएको छ । संघका अनुसार...

बीमा रकमको लागि बन्दको नाममा आफ्नै टिपरमा आगजनी

मंगलबार बिहान दाङको घोराहीमा बन्दको नाममा टिपर चालक र सहचालकले आफैंले आगो लगाएको खुलेको छ। चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए ।

न्यायालयको नजिर : उच्च अदालत विराटनगरद्वारा कोरोना बिमा दाबी भुक्तानी गर्न आदेश

उच्च अदालत विराटनगरले कोरोना बिमा दाबी भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीको नाममा परमादेश जारी गरेको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाले आफ्ना सदस्यहरूको बिमाबापतको रकम भुक्तानीका लागि परमादेश माग गर्दै...

बीमा कम्पनीको नाममा परमादेश आदेश

उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी...

कोरोना बिमा बापतको रकम भुक्तानी गर्न उच्च अदालतको आदेश

मोरङ – विराटनगरस्थित उच्च अदालतले कोरोना बिमा बापतको रकम भुक्तानी गर्न आदेश दिएको छ। अदालतका सूचना अधिकारी ओम सुवेदीले कोरोना बिमाको रकम भुक्तानीबारे बिमा कम्पनीको नाममा सोमबार परमादेश गरेको हो। सूचना अधिकारी सुवेदीले अदालतका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले बिमाको रकम भुक्तानी गर्न परमादेश गरेको हो। गत वर्ष […]

कोरोना बिमा भुक्तानी गर्न उच्च अदालत विराटनगरको आदेश

कोरोना बिमा वापतको रकम भुक्तानी तत्काल गर्न उच्च अदालत विराटनगरले अजोड इन्स्योरेन्स कम्पनीका नाममा आदेश (फैसला) जारी गरेको छ । कोरोना बिमा वापतको रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा २०७८ भदौ २१ गते रिट दायर गरेको थियो ।३१ जना पत्रकारको बिमा भुक्तानी नभएको भन्दै पत्रकार महासंघ मोरङ शाखाका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनको विषयमा उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारु र जगतनारायण प्

कोरोना बिमाको रकम भुक्तानी नगर्ने कम्पनी, समिति र सरकारका नाममा कारण देखाउ आदेश

सम्झौताअनुसार कोरोना बिमाको भुक्तानी नगरेको भन्दै दायर रिटमा उच्च अदालत विराटनगरले  विपक्षीको  नाममा कारण देखाउ आदेश गरेको छ।सम्झौताअनुसार पत्रकारहरुलाई कोरोना बिमा भुक्तानी गर्न अटेर गरेपछि नेपाल पत्रकार महासंघ मोरङ शाखाले...

उधारोमा बिमालेख जारी नगर्ने सहमति

वीरगन्जका निर्जिवन बिमा कम्पनीका कर्मचारीहरु एकजुट भई ‘इन्स्योरेन्स क्लब अफ वीरगन्ज’ गठन गरेका छन् ।बजारमा रहेको अस्वस्थ्य प्रतिस्पर्धाको नाममा लामो समयसम्म उधारोमा बिमालेख जारी राख्ने परिपाटीले बिमा क्षेत्रमा नै बिकृति देखा पर्न थालेपछि बिमा कम्पनीहरुको नियमायक संस्था बिमा समितिद्वारा खातामा पैसा जम्मा भएपछि मात्रै बिमालेख जारी गर्ने कडा निर्देशन पश्चात बिमा क्षेत्रमा आएको तरङ्गले उत्साहित […]

बिमा कम्पनीमा क्रसहोल्डिङ हटाउन दुई वर्ष

बिमा समितिले एकाघर परिवारको नाममा एकभन्दा बढी बिमा कम्पनीमा भएको लगानी (क्रसहोल्डिङ) फिर्ता गर्नका लागि दुई वर्षको समयसीमा दिएको छ ।समितिले संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका जारी गर्दै तोकिएको समयभित्र क्रसहोलिङ फिर्ता नगर्ने लगानीकर्ताको लाभांश तथा हकप्रद सेयरमा सहभागी गर्न रोक लगाउने व्यवस्था गरेको हो ।यसैगरी तोकिएको भन्दा बढी सेयर स्वामित्व भएका कम्पनीलाई एक आपसमा गाभिनका […]

सिस्ने गाउँपालिकाले थाल्यो छोरी बिमा कार्यक्रम

रुकुम (पूर्व) : सिस्ने गाउँपालिकाले सञ्चालन गरेको छोरी बिमा कार्यक्रम आइतबारबाट आरम्भ भएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रमा जन्मने छोरीको बिमा गर्ने निर्णय गरेको थियो। चालु आर्थिक वर्षमा जन्मिका छोरीको बिमा हुने गाउँपालिकाले जनाएको छ।सिस्ने गाउँकार्यपालिकाको ५८ औं बैठकले पारित गरेको यो निर्णय गाउँसभाको हिउँदे अधिवेशनबाट पनि अनुमोदन गरिएको हो। बैंकमा खाता खोलेर हरेक छोरीको नाममा ५-५ हजार रुपैयाँ गाउँपालिकाले नै जम्मा गरिदिनेछ।गाउँपालिकाले सञ्चालनमा लिएको छोरी बिमा कार्यक्रम आइतबार सिस्ने–३ प