राजीनामाको राजनीति : अविश्वासको प्रस्ताव छल्ने, बहुमत देखाएर मुख्यमन्त्रीमा दोहोरिने

पोखरेलले राजीनामा दिएसँगै अब पुन: एमालेकै नेतृत्वमा सरकार बन्ने सम्भावना देखिएको छ । पोखरेलले आजै बसेको एमाले संसदीय दलको बैठकमा यस्तै ब्रिफिङ गरेका थिए

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले किन गरे विश्वासको मत लिने कठोर निर्णय ?

काठमाडौं । धमाधम प्रदेश सरकारहरूमाथि अविश्वासको प्रस्ताव दर्ता र मतदानको प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते आफ्नै परीक्षण (विश्वासको मत ) लिने भएका छन् ।२७ गते संसदमा हुने ओलीको परीक्षणपछि नेपालको राजनीति कुन दिशामा मोडिन्छ भन्ने कुराको समेत छिनोफानो हुने जानकारहरु बताउँछन् । त्यसैले पनि आगामी बैशाख २७ नेपालको राजनीतिका लागि अर्को महत्त्वपूर्ण दिन हुने विश्लेषकहरुको भनाइ छ ।गण्डकी र लुम्बिनी प्रकरणको सन्देशविपक्षी गठबन्धनमा बहुमत हुँदाहुँदै लुम्बिनी प्रदेशम

प्रदेशमा भित्रिएको विकृत संसदीय राजनीति, संघीयताको औचित्यमा उठाउँदै प्रश्न!

काठमाडौं : लुम्बिनी प्रदेशमा लामो रस्सा कस्सीबीच एमाले प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नै पुन: मुख्यमन्त्री चयन भए। अविश्वासको प्रस्ताव, प्रस्तावका हस्ताक्षरकर्ता नै मन्त्री, विशेष अधिवेशन, राजीनामा, हतास अधिवेशनको अन्त्य लुम्बिनीमा देखिएका परिदृश्य हुन्। कोभिड १९ महामारीले भयावह रुप लिइरहेका बेला प्रदेशहरुमा सत्ता समीकरणको खेल पनि चर्को रुपमा चलिरहेको…

देश यसरी जाँदैछ मध्यावधी चुनावमा बाटोमा

काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने गरी बन्न लागेको नयाँ समिकरणमा जनता समाजवादी पार्टी रोकिएपछि नयाँ घटना विकास हुने भएको छ । जसपाले अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा आफूलाई अगाडि नबढाउने भएपछि राजनीति नयाँ ढंगले बढ्ने भएको हो । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी मिलेर विशेष अधिवेशनको समावेदन दर्ता गरी […]

लुम्बिनीको राजनीति– एकाएक तात्यो, छिनमै सेलायो !

लुम्बिनी प्रदेशको राजनीति सोमवार एकाएक तात्यो र एकैछिनमा सेलायो पनि ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको केहीबेरमै घटनाक्रममा नयाँ ट्विस्ट देखापर्‍यो ।प्रदेश सभा सचिवालयमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भ...

छापामार शैलीमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्डको रणनीति

काठमाडौं, ४ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति क्लाइमेक्समा पुगेको टिप्पणी गरेर नयाँ संकेत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुनैपनि हालतमा सत्ताबाट हटाउन सक्रिय प्रचण्डले सत्तासंघर्षतर्फ संकेत गर्दै क्लाइमेक्समा पुगेको टिप्पणी गरेका हुन् । कर्णाली प्रदेशमा ४ जना नेकपा एमालेका सांसदलाई फ्लोर क्रस गर्ने अवस्था बनाउन सफल भएपछि […]

गण्डकीमा सत्ता टिकाउन रकमी छलछाम

अविश्वासको प्रस्ताव छल्न रातारात प्रदेश सभाको अधिवेशन अन्त्य गर्नु राजनीति बेइमानी हो ।

'अविश्वास प्रस्ताव औचित्यहीन', प्रदेश १ मा माओवादीले फिर्ता लियो

विराटनगर : नेकपा माओवादी केन्द्र प्रदेश १ ले मुख्यमन्त्री शेरधन राईप्रति गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ।सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रस्तावक तथा माओवादी केन्द्रका प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले अविश्वासको प्रस्ताव फिर्ता लिएको घोषण गर्दै भने, ‘फरक सन्दर्भमा दर्ता गरिएको अविश्वास प्रस्ताव अहिलेको सन्दर्भमा औचित्यहीन भयो।’ त्यस्तै नेकपा एमालेका नेता तथा सांसद राजेन्द्रकुमार राईले अविश्वास प्रस्ताव फिर्ता लिने निर्णयप्रति समर्थन जनाउँदै उनले भने, ‘न

सरकार गठनमा देउवालाई प्रचण्डको ‘डेडलाइन’

१८ चैत, काठमाडौं । नयाँ सरकार गठन वा मध्यावधि निर्वाचन कुन कोर्समा राजनीति जान्छ भन्ने एकाध दिनमा टुंगो लाग्ने नेताहरुले बताएका छन् । उनीहरुकाअनुसार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन सरकारको नेतृत्व लिन अग्रसर भए प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेछ । नभए माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ । देउवाको […]

आफूलाई हटाएर देखाउन ओलीको चुनौती, प्रचण्ड-नेपाल भन्छन्ः ओली पाहा झैं पछारिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड-माधव समूहलाई चुनौति दिनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै आएको प्रचण्ड-माधव समुहलाई उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत आफूलाई हटाएर देखाउन चुनौति दिनुभएको हो । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले संसदीय दलको नेता फेर्ने चाहाना हो भने आफैले संसदीय दलको बैठक बोलाईदिने सम्म बताउनुभयो । उहाँले भन्नुभयो ‘पार्टीको कमिटीमा आउनुपर्यो । अध्यक्षले बोलाएको बैठकमा आउनुपर्यो । महासचिवले बोलाएको बैठकमा आउनुपर्यो । दलको नेताले बोलाएको बैठकमा आउनुपर्यो । उहाँहरु दलको नेता फेर्नुहोस् न । विधिवत फेर्नुहोस् । बैठक बोलाईदिन्छु । आउनुहोस् न ।’ उहाँले प्रधानमन्त्रीका लागि खोजी भईरहेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले प्रधानमन्त्री बन्न चाहनेलाई विधि र प्रक्रिया अनुसार संसदीय अभ्यासमा सहभागी हुन पनि चुनौति दिनुभयो । एउटै पार्टीमा भएर पनि अघिल्लो पटक पनि माधव नेपाल, झलनाथ खनालहरुले प्रचण्डलाई उकासेर आफुलाई हटाएको भन्दै उहाँले अविश्वासको प्रस्ताव राखेर आफुलाई हटाएर देखाउन चुनौति दिनुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने होइन गलहत्याएर हटाउने । प्रधानमन्त्री हटाउने विधि, पद्धति, प्रक्रिया थाहा पाउनुभयो नि कस्तो रहेछ भनेर ? प्रजातान्त्रिक अभ्यास कस्तो रहेछ उहाँहरुको ? अविश्वासको प्रस्ताव राखेर हटाउन पाउनुहुन्छ नि उहाँहरुले । हटाउनुहोस् न अविश्वासको प्रस्ताव राखेर । त्यो बाटो नजाने गलहत्याउने । कुन लोकतान्त्रिक अभ्यास भित्र पर्छ यो ?’ अदालतको फैसलापछि देश फेरि अन्यौलमा फसेको दाबी उहाँले गर्नुभयो । राष्ट्रिय राजनीति अस्थिरतातर्फ धकेलिए पनि पार्टी किञ्चित विच्चलित नभई अगाडि बढ्ने र मुलुकलाई अलोकतान्त्रिक बाटोमा जान नदिने प्रतिवद्धता जनाउनुभयो । सरकारले ठिक ढंगले र प्रभावकारी ढंगले काम गरिरेकाले, विकास कामले गति लिएकाले आफुमाथि प्रहार गर्ने काम भएको दाबी उहाँले गर्नुभयो । उहाँले आफूमाथि शारीरिक हमला सम्म हुन सक्ने भन्दै त्यसो भयो भने अनौठो नमान्न तथा प्रतिक्रियावादी तत्वसँग घुँडा नटेक्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले पार्टीलाई देशी विदेशी शक्तिहरुबाट आक्रमण भईरहेको दाबी गर्दै ...

बाबुराम प्रधानमन्त्री हुन सक्छन् : राजेन्द्र महतो

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै राजनीति नयाँ कोर्समा अघि बढेको छ। अदालतको आदेशअनुसार फैसलाको मितिले १३ दिनभित्र अर्थात फागुन २४ गते राष्ट्रपतिबाट संसदको हिउँदे अधिवेशन आह्वान हुनेछ। अधिवेशन आह्वान भएसँगै नेकपाको दाहाल-नेपाल समूहले दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव अघि बढ्नेछ। अविश्वासको प्रस्ताव पारित गराएर ओलीलाई फाल्न वा…