काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने गरी बन्न लागेको नयाँ समिकरणमा जनता समाजवादी पार्टी रोकिएपछि नयाँ घटना विकास हुने भएको छ । जसपाले अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा आफूलाई अगाडि नबढाउने भएपछि राजनीति नयाँ ढंगले बढ्ने भएको हो । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी मिलेर विशेष अधिवेशनको समावेदन दर्ता गरी […]