लुम्बिनीको राजनीति– एकाएक तात्यो, छिनमै सेलायो !

लुम्बिनी प्रदेशको राजनीति सोमवार एकाएक तात्यो र एकैछिनमा सेलायो पनि ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको केहीबेरमै घटनाक्रममा नयाँ ट्विस्ट देखापर्‍यो ।प्रदेश सभा सचिवालयमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भ...