मुस्ताङ । मुस्ताङबाट यस वर्ष ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको ६ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत भदौमा प्रतिकिलो १०० का दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मंसिरको पहिलो साता आइपुग्दा प्रतिकिलो १२० देखि १३० सम्म भएको छ […]