राष्ट्रिय महिला क्रिकेट टोली भारत प्रस्थान

झापा (भद्रपुर) : छिमेकी राष्ट्र भारतमा हुन गइरहेको प्रथम अन्तर्राष्ट्रिय ‘गर्ल्स सिनियर लिग’ क्रिकेट च्याम्पियनसीपमा सहभागी हुन नेपाली राष्ट्रिय महिला क्रिकेट टोली भारत प्रस्थान गरेको छ। १५ सदस्यीय नेपाली महिला क्रिकेट टोली पूर्वी नाका काँकडभिट्टा हुँदै भारतको चण्डिगढ प्रस्थान गरेको हो। टोलीलाई काँकडभ...

सम्बन्धित सामग्री

चारदेशीय शृंखला इन्दुका लागि परीक्षा

अपर्याप्त तयारीबीच नेपाली राष्ट्रिय महिला क्रिकेट टोली हङकङमा आयोजना हुने चारदेशीय ट्वान्टी-२० शृंखलामा होमिएको छ।...

चारदेशीय शृंखला इन्दुका लागि परीक्षा

अपर्याप्त तयारीबीच नेपाली राष्ट्रिय महिला क्रिकेट टोली हङकङमा आयोजना हुने चारदेशीय ट्वान्टी-२० शृंखलामा होमिएको छ।...

राष्ट्रिय महिला क्रिकेट टोली नेपाल फर्कियो

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टोली नेपाल आइपुगेको छ । मलेसियाको क्वाललम्पुरमा भएको एसीसी महिला टी–ट्वान्टी प्रतियोगितामा सेमिफाइनल पुगेको नेपाली टोली सोमबार बिहान नेपाल आइपुगेको हो । वर्षाका कारण युएईसँगको सेमिफाइनल प्रभावित भएसँगै नेपालको प्रतियोगिताको यात्रा समाप्त भएको हो । मलेसियालाई पराजित गर्दै समुह विजेता बनेको युएईले फाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको फाइनलमा […]

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको नेपाल समूह ‘बी’ मा

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा समूह ‘बी’ मा परेको छ । एसियन क्रिकेट काउन्सिलले बुधबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल ‘बी’ मा परेको हो । मलेसियामा आयोजना हुने च्याम्पियनसिप जुन १७ बाट सुरु हुनेछ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ’ए’  मा मलेसिया, युएई, ओमान, कतार र सिंगापुर रहेका छन् । नेपाली टोलीले केही दिनमा नै प्रशिक्षण थाल्नेछ ।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेट सिरिज : युगान्डासँग नेपाल दोस्रो खेलमा पनि पराजित

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली युगान्डासँगको दोस्रो खेलमा एक विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा सात विकेट गुमाउँदै एक...

पहिलो टी–२० मा युगान्डासँग नेपाल १२ रनले पराजित

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा युगान्डासँग १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डाले पहिलो ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेटको क्षतिमा १०२...

नेपाल युगान्डासँग पराजित

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय पाहुना टोली युगान्डासँग पराजित भएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो । पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज खेलेको नेपाल पहिलो खेलमा नै पराजित भएको हो ।युगान्डाले दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन् । डोली भट्ट १३ तथा बिन्दु रावल १२ रनमा आउट भइन् । कप्तान रुबिना क्षेत्री ९

अग्नि परिक्षामा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली

काठमाडौं, ११ मंसिर । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले भोली (आईतबार) युएई सँग प्रतिस्पर्धा गर्दैछ । भोलीको खेल नेपालको लागि निकै महत्वपुर्ण रहेको छ । यस खेललाई नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको अग्नि परिक्षाको रुपमा समेत हेरिएको छ । ग्लोबल छनोटमा स्थान बनाउन नेपालले भोलीको खेल जितेर मात्र पुग्नेछैन् नेट रनरेटमा […]

नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आइतबार कतार प्रस्थान गरेको छ ।नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछन् । त्यसपछि आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि नेपाली टोली कतारबाटै मङ्सिर ३ गते युएई प्रस्थान गर्नेछन् ।छनोट खेल भने आगामी मङ््सिर ६ देखि १२ गतेसम्म युएईमा […]

नेपाली क्रिकेट टोली बंगलादेशबाट बसमा स्वदेश फर्किने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बंगलादेशको ढाकाबाट स्वदेश बस (सडकमार्ग) मार्फत फर्किने भएका छन् । कोरोना प्रोटोकल पालना नगर्दा बिहीबार बिहान ९ बजे काठमाडौं फर्किने उडान छुटेपछि नेपाली महिला क्रिकेट टोली बसमा स्वदेश फर्किने तयारी भई रहेको छ । महिला टोली आइसिसी टि२० विश्वकप एसिया छनोट अघि अभ्यासको लागि कात्तिक १८ […]