कोरोनाको सबैभन्दा बढी संक्रामक भेरिएन्ट ‘डेल्टा’ खोप नलगाएकामा फैलदैः डब्लुएचओ

काठमाडौं।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अडानोम गेयब्रेससले कोरोनाको सबैभन्दा बढी संक्रामक भेरिएन्ट ‘डेल्टा’ भाइरस खोप नलगाएकाहरुमा तीव्र गतिमा फैलिएको बताएका छन्। उनले डेल्टा भेरिएन्ट विश्वका ८५ देशमा भेटिएको जनाए। कोरोनाको अहिलेसम्म देखिएका भेरिएन्टमा डेल्टा सबैभन्दा बढी संक्रामक भएको दाबी उनले गरे। डेल्टा भेरिएन्ट सबैभन्दा पहिलो पटक भारतमा भेटिएको थियो। यो भेरिएन्ट विश्वभर फैलने उनले चिन्ता व्यक्त गरे।

सम्बन्धित सामग्री

वन्यजन्तुको अवैध व्यापार र संक्रामक रोग

परिचयकुनै पनि संक्रामक रोगजनक जुन हालसालै बढेको घटना वा हदको साथ जनसंख्यामा परिचय वा पुनः परिचय गरिएको छ । उदीयमान संक्रामक रोग (ईआईडी)का रूपमा परिभाषित गरिएको छ । विगत दुई दशकमा रेकर्ड गरिएको प्रवृत्तिलाई कायम राख्दै नयाँ रोग देखापर्न थालेका छन् । परिवर्तनशील वातावरण, भूमण्डलीकरण, मानव र जनावरहरूको आन्दोलन र अन्य चालकहरूले संक्रामक एजेन्टहरूको विकासमा […] The post वन्यजन्तुको अवैध व्यापार र संक्रामक रोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संक्रामक पशुरोग नियन्त्रण तथा रोकथामसम्बन्धी कानुन बनाइँदै

कृषि मन्त्रालयले संक्रामक पशु रोग नियन्त्रण तथा रोकथाम ऐन बनाउने तयारी गरेको छ । मन्त्रालयले संक्रामक पशु रोग नियन्त्रण तथा रोकथाम गर्न बनेको विधेयक, २०८० को मस्यौदामा राय–सुझाव पठाउन स्थानीय तहलाई...

कोरोनाको नयाँ भेरियन्टः कम घातक, बढी संक्रामक

नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सवीवी १.१६’ बढी संक्रामक रहेको पाइएको छ।

पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालन

गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालनमा आएको छ।

प्रदेश सरकारले हटायो संक्रामक तथा सरुवा रोग अस्पतालका पदाधिकारी

गण्डकी प्रदेश सरकारले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई हटाएको छ। विहीबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा.कृष्णप्रसाद पौडेलसहित चारजना पदाधिकारीलाई बर्ख...

ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक भएको जनाएको छ ।

‘डेल्टा भन्दा धेरै संक्रामक छैन्, एवाई–४ भेरियन्ट ’

एजेन्सी, ९ कात्तिक । कोरोना भाइरसको डेल्टा भेरियन्ट भन्दा सब–लिनियेज’ एवाई–४ भेरियन्ट धेरै संक्रामक नभएको दाबी गरिएको छ । कोशिकीय एवं आणविक जीव विज्ञान केन्द्रका पुर्व निर्देशक राकेश मिश्राले हालसम्म नयाँ भरियन्ट डेल्टा भन्दा धेरै संक्रामक भएको कतै प्रमाण नभेटिएको बताएका हुन् । उनले उक्त नयाँ भाइरसको कुनै प्रकार नभएको पनि जिकिर गरे । मिश्राले […]

लेखनाथमा रहेको संक्रामक अस्पताललाई अक्सिजन प्लान्ट सहयोग

पोखरा लेखनाथ स्थित रहेको गण्डकी प्रदेश सरकाले स्थापना गरेको संक्रामक तथा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । प्रदेश सरकारले कोभिड–१९ का संक्रमितलाई सहजरुपमा उपचार गराउनका लागि स्थापना गरेको प्रदेशकै एकमात्र संक्रामक तथा सरुवा रोग अस्पतालमा सहज रुपमा अक्सिजनको आपूर्ति गर्ने उदेश्यले अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो ।कोरोना संक्रमितहरुका लागि सहजरुपमा अक्सिनज उपलब्ध गराउनका लागि पुरी फाउण्डेसन बेल्जियमको समन्वयमा अक्सिजन प्लान्ट स्थापना गर्न लागिएको हो । प्लान्ट

कोभिड अस्पतालले संक्रामक फोहोरको व्यवस्थापन कसरी गर्छन्?

संक्रमितको उपचारमा खटिएका यी सुरक्षा कवच र अन्य फोहोर पनि संक्रामक हुने खतरा उत्तिकै रहन्छ। अस्पतालका अन्य फोहोरभन्दा यी फोहोरको विशेष र वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्ने हुन्छ।

गण्डकीको संक्रामक रोग अस्पतालमा आईसीयू सुरु

१० जेठ, पोखरा । गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा आईसीयू सेवा सुरु भएको छ । ५० बेडको संक्रामक रोग अस्पतालमा सोमबार भेन्टिलेटरसहित ७ बेडको सघन उपचार कक्ष (आईसीयू)को मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेशले गत वर्ष साउन १ गते आफू मातहत ल्याएर […]