काठमाडौं । गैरकानुनी नवीकरणको बाटो प्रयोग गरी ५३३ जना व्यक्तिलाई ‘लाइसेन्स’ दिएको अभियोगमा यातायात व्यवस्था कार्यालयका सरकारी अधिकारी र बिचौलिया समूहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।
आयोगले कर्मचारीका अतिरिक्त बिचौलियालाई पनि ‘मतियार’को रुपमा मंगलबा...