काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका गुणस्तरहीन विकासमा संलग्न हुँदै ठेकेदारलाई लाभ पुर्याउँदै भ्रष्टाचार गरेको अभियोगमा छ सरकारी अधिकारी र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको छ ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्ट र देवराज जोशी तथा इन्जिनियर, सव&nda...