–सय बढीमा निर्विरोध –चितवन र कास्कीका कुनै पनि क्याम्पसमा निर्वाचन भएन –राति अबेरसम्मको परिणामअनुसार देशभरका ६० क्याम्पसमा एमाले अखिल – ३०, नेवि संघ – १३, अखिल क्रान्तिकारी (माओवादी) – १२, अखिल एस – ३, विप्लव अखिल – १, जनमोर्चा अखिल – १ काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आइतबार ३९ वटा आंगिक क्याम्पसमा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा […]