२४ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र पाठ्यक्रम तथा सामग्री शाखाले स्वाध्यय सामग्री लेखनका लागि आवेदन माग गरेको छ । शाखाले सूचना जारी गर्दै नयाँ पाठ्यक्रम अनुसार अनिवार्य नेपाली, अङग्रेजी र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका स्वाध्यय सामग्री लेखनका लागि आवेदन माग गरेको हो । पाठ्यक्रम तथा सामग्री शाखाकी निर्देशक सविता […]