मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि शुक्रबार राति गंगालाल अस्पताल भर्ना भएका श्रेष्ठ बुधबार बिहान डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा राम्रो सुधार आएको कारण श्रेष्ठलाई बिहान ११ बजे अस्पतालले डिस्चार्ज गरेको उनका छोरो यमन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।‘डाक्टरले करिब ...

सम्बन्धित सामग्री

अस्पतालबाट डिस्चार्ज भए मदनकृष्ण

कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार मुटुमा समस्या देखिएपछि उनलाई गंगालाल अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुमा रक्तसंचारको ब्लकेज हटाइएको छ । ५ दिनको अस्पताल बसाईपछि मदनकृष्ण घर फर्किएका हुन् । मदनकृष्णका …

कलाकार मदनकृष्ण अस्पतालबाट डिस्चार्ज

काठमाडौं: कलाकार मदनकृष्ण श्रेष्ठ आज बिहान अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रवार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना गरिएको थियो।  स्वास्थ्यमा सुधार आएपछि आज बिहान ११ बजे अस्पतालले डिस्चार्ज गरेको उनका छोरा यमन श्रेष्ठले बताए। 'स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो। डाक्टरले करिब एक महिना घरमा रेस्ट गर्न…

मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

मुटुमा समस्या देखिएपछि गंगालाल अस्पताल भर्ना भएका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ बुधबार विहान डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार देखिएपछि उनी डिस्चार्ज भएको छोरा यमनले जानकारी दिए।

मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि कलाकार श्रेष्ठलाई गंगालाल अस्पताल भर्ना गरिएको हो । शुक्रबार राती अस्पताल भर्ना गरिएका उनको शनिबार मुटुको एन्जिओप्लास्टी गरि दुईवटा स्ट्याण्ड राखिएको जनाइएको छ ।अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उनी २ पटक कोरोना संक्रमित भई भर्खरै अस्पतालबाट डिस्चार्ज भएका थिए ।

मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण उपचार गराइरहेका मदन केही दिन अगाडि अस्पतालबाट डिस्चार्ज भएका थिए । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि उनी घर फर्किएका थिए । तर, घर फर्किएको भोलीपल्टै अक्सिजनको तह कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ […]

अक्सिजन लेभल घटेपछि मदनकृष्ण पुनः अस्पताल भर्ना

काठमाडौं। गत शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका कलाकार मदनकृष्ण श्रेष्ठ अक्सिजन लेभल कम भएपछि पुनः अस्पताल भर्ना भएका छन्। बैशाख ६ गते उनीसहित परिवारका पाँच जना सदस्य कोरोना संक्रमित भएका थिए। होम आइसोलेनसमा बसिरहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। अहिले फेरी अक्सिजन लेभल कम भएर कमजोरीपना देखिएपछि मेडिसिटी अस्पताल भर्ना गरिएको कलाकार हरिवंश आचार्यले बताए।

फेरि अस्पताल भर्ना भएका कलाकार मदनकृष्णलाई कस्तो छ?

काठमाडौं : अस्पतालबाट डिस्चार्ज भएर गइसके पनि स्वास्थ्यमा पुन: समस्या देखिएपछि कलाकार मदनकृष्ण श्रेष्ठ पुन: अस्पताल भर्ना भए। अहिले उनको अवस्था कस्तो छ त? अहिले श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना भाइरसको रिपोर्ट भने नेगेटिभ नआएको अर्का कलाकार हरिवंश आचार्यले जानकारी दिए। 'मदन दाइको अक्सिजन लेबल अलि घटेर कमजोरीपना…

अस्पतालबाट डिस्चार्ज भएसँगै मदनकृष्ण श्रेष्ठको यस्तो अपिल (भिडिओ)

न्युज अफ नेपाल, काठमाडौँ । कोरोेना संक्रमित चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ डिस्चार्ज भएका छन् । संक्रमण भएसँगै मेडिसिटि अस्पतालमा भर्ना भएका उनले आफ्नो फेसबुकमार्फत एक भिडिओ सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यलगाएत विषयमा विभिन्न जानकारी दिएका छन् । कोरोना संक्रमण निकै भयावह रुपमा फैलिएका कारण सबैलाई सुरक्षित रहन र स्वास्थ्य मापदण्ड पालना गर्न श्रेष्ठले आग्रह गरेका […]

मदनकृष्ण अस्पतालबाट डिस्चार्ज, भने– हावा रहेछ जिन्दगी

काठमाडौं। कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमणपछि ९ दिनअघि उनी मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। अस्पतालबाट डिस्चार्ज भएका मदनकृष्णले जीन्दगी हावा रहेको बताएका छन्। एक भिडियो सन्देश जारी गर्दै भने,– ‘महासंकटको समय सबैले सबैको हित सोचौं। केही रहेनछ जीन्दगी, शरीर फलाम जस्तो लाग्थ्यो, पहाड फोरी दिउँ जस्तो हुन्थ्यो, तर हावा रहेछ जिन्दगी।’