पछिल्लो समय अस्वस्थकर खानेकुराका कारण हरेक दिन १० जनामध्ये ८ जनामा युरिक एसिडको समस्या हुन्छ । शरीरमा युरिक एसिडको मात्रा बढ्दा जोर्नी, आर्थराइटिस जस्ता बिरामीहरुले जन्म लिन्छ । त्यसकारण युरिक एसिडलाई नियन्त्रणमा राख्न उपचार गर्नुपर्छ । विभिन्न घरेलु उपायमार्फत यसलाई नियन्त्रणमा राख्न सकिन्छ ।के हो युरिक एसिड ?शरीरका कोशिकाहरुले खाद्य पदार्थबाट प्युरिन नामक प्रोटिन बनाउँछन् । उक्त प्रोटिन टुक्रिएर एसिड बन्छ । सामान्यताः यो मिर्गौलामार्फत छानिन्छ । र शरीर बाहिर आउँछ । यदि शरीर बाहिर आएन भने रगतमा