युरिक एसिड कम गर्ने घरेलु उपाय

आजकल बदलिँदो जीवनशैली र खानपानका कारण धेरैजसो मानिस युरिक एसिडको समस्याको सिकार भइरहेका छन् । शरीरमा युरिक एसिडको मात्रा बढेपछि मानिसहरूले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । किनभने शरीरमा युरिक एसिडको मात्रा बढेपछि सुन्निने र जोर्नी दुख्ने जस्ता समस्याहरू सुरु हुन्छन् । युरिक एसिडमा प्युरिन नामक पदार्थ बनाउँदा शरीरमा जम्मा हुन्छ । जब शरीरमा प्यूरिनको मात्रा बढ्छ र मिर्गौलाले पनि फिल्टर गर्न नसक्ने अवस्थामा शरीरमा युरिक एसिड बढ्छ । युरिक एसिडको निर्माण स्वास्थ्यको लागि हानिकारक हुन