स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप खरिद पारदर्शी रुपमा गर्ने र न्यायपूर्ण रुपमा वितरण गर्ने बताएका छन् ।पद बहाली भएपछि सोमबार पत्रकार भेटघाट कार्यक्रममा मन्त्री त्रिपाठीले खोप अभियान आफ्नो पहिलो प्राथमिकता रहेको बताए । अन्य देशले खोप पाउँदा नेपालीले पनि खोप पाउने उनको दाबी छ ।खोप खरिदको लागि भए जति सबै सम्भावनालाई प्रयोग […]