काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको कार्यालय सहायक पदको लिखित परीक्षामा २९.१६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाका अनुसार ४८ पदका लागि १८४ जना सहभागी थिए । आयोगले शुक्रबार जारी गरेको नतिजा अनुसार १४ जना मात्रै लिखित परीक्षामा उत्तीर्ण भएका छन् […]