‘पठान’को रेकर्ड तोड्दै ‘जवान’ बन्यो छिटो ४०० करोड कमाउने फिल्म

काठमाडौं । शाहरुख खान स्टारर ‘जवान’ले भारतीय बक्स अफिसमा तरंग मच्चाएको छ । फिल्मले नौ दिनमा ४१० करोड भारु कमाइ गरेको छ । ‘वान नेसन–एक इमोसन’को भावसहित यो फिल्मले उत्तर र दक्षिण भारतबीचको खाडललाई पुरेको र एउटै धागोमा बुनेको विश्लेषण भारतीय मिडियाले गरेका छन् । फिल्म रिलिज भएको दिन चेन्नईका सबै थिएटर हाउसफुल थिए । […]