काठमाडौं, भदौं १७ । दार्चुलामा भारतीय सुरक्षाकर्मी एसएसबीले तुइन काट्दा एक नेपालीको मृत्यु भएको भन्ने सम्बन्धमा आफूहरुलाई नेपाल सरकारले कुनै जानकारी नगराएको भारत सरकारले जनाएको छ । आधिकारिक जानकारी नआउँदै मिडियामा आएका खबरकै आधारमा केही पनि नबोल्ने भारतले जनाएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले यस विषयमा मिडियाबाट केही सुने पनि औपचारिक रुपमा […]