सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकलप्रसाद बाँस्कोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाली मन दुख्ने र नेपाली झण्डा एंव स्वाभिमान झुक्ने कुनै पनि निर्णय सरकारले नगरेकोमा स्पष्ट हुन आग्रह गरेका छन् । अनेरास्ववियु काभ्रे जिल्ला कमिटी र अनेरास्ववियु क्याम्पस जिल्ला कमिटीले संयुक्तरुपमा आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले भने, ' नाकाबन्दी…