कोभिडको तेस्रो लहर मत्थर हुँदै गएपनि चुनावी अभियानमा सजकता अपनाउनु पर्ने जनस्वास्थ्यविद्हरुको सुझाव रहेको छ । छिमेकी राष्ट्र भारतमा फेरि कोरोनाको नयाँ भेरियन्ट ‘एक्स ई’ अर्थात् ओमिक्रोनको मिक्सडअप भाइरस फेला परेकाले जनस्वास्थ्यविद्हरुले त्यस्तो सुझाव दिएका हुन् । एनसीडीओ दिल्लीले मुम्बईमा एक्स ई भेरियन्ट एक जना पुरुषमा फेला परेको जनाएको छ । नयाँ भेरियन्ट जहाँ पुष्टि भए पनि ढिलोचाँडो एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सम्भावना धेरै हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।स्थानीय तहको निर्वाचन आउ