काठमाडौं : आज विश्व योग दिवस। संयुक्त राष्ट्रसंघले २०१६ मा हरेक वर्ष जुन २१ मा विश्व योग दिवस मनाउने घोषणा गरेको थियो। नेपालमा पनि योग तथा आध्यात्मको माध्यमबाट पर्यटन प्रवद्धन गर्ने उद्देश्यले ‘विश्व योग दिवस’ मनाइदै छ।
विश्व योग दिवसका अवसरका काठमाडौंको रत्नपार्कबाट राष्ट्रिय सभा गृ...