पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल फिर्ता नगरेको सरकारी सवारी र चालकसहित पार्टी बैठकमा पुगेका छन् । पोखरेलले आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग. १ झ ६०१ गाडी र सरकारी चालक ६ महिना बितिसक्दा पनि फिर्ता गरेका छैनन् । उनी गत पुस २५ गते पदमुक्त भएका थिए । प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई सवारी र […]