गोरखामा मृत चितुवा भेटियो

बारपाक सुलीकोट गाउँपालिका–५ को ज्वालामुखी सामुदायिक वनको खोलामा मृत चितुवा फेला परेको पालुङटार सब डिभिजन कार्यालयका प्रमुख अर्जुन अच्छामीले जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

मृत चितुवा भेटियो

मृत अवस्थामा रहेको चितुवालाई कार्यालयले दुरुपयोग नहुने गरी सुरिक्षत ठाउँमा व्यवस्थापन गरिने डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

गुल्मीमा चितुवा मृत भेटियो

गुल्मी । गुल्मीमा मृत चितुवा फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका–५ आपँचौर तल्लाफाँटमा मृत चितुवा भेटिएको हो । मिमियाफाँट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवालाई स्थानीयले देखेपछि प्रहरी कार्यालय मजुवा र कालीगण्डकी चन्द्रकोट सव डिभिजन वन कार्यालय सोतामा जानकारी गराएका थिए । उक्त स्थानबाट रेन्जर बाबुराम न्यौपानेको टोलीले डिभिजन वन कार्यालय गुल्मीमा जानकारी गराएको […]

गुल्मीमा चितुवा मृत भेटियो

२१ मंसिर, गुल्मी । गुल्मीमा मृत चितुवा फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ५ आपँचौर तल्लाफाटमा मृत चितुवा भेटिएको हो । मिमिया फाट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवालाई स्थानियले देखेपछि प्रहरी कार्यालय मजुवामा र कालीगण्डकी चन्द्रकोट सव डिभिजन बन कार्यालय सोतामा जानकारी गराएका थिए । उक्त स्थानबाट रेन्जर बाबुराम न्यौपानेको टोलीले डिभिजन […]

बेंसीसहरमा मृत चितुवा भेटियो

बेंसीसहर नगरपालिका–२ मनकामना नजिकै सडकमा मृत चितुवा भेटिएको छ । डुम्रे–बेंसीसहर सडकखण्डमा मंगलबार बिहान मृत चितुवा फेला परेको वन अधिकृत कृष्णप्रसाद अर्यालले बताए ।

शिकार खोज्दै गाउँ पस्न थाल्यो चितुवा

गोरखामा केही दिन यता बस्ती क्षेत्रमा चितुवा देखिन थालेको छ । पालुङटार नगरपालिका ९ घडेरीखोलामा आईतावार घर भित्र मृत चितुवा भेटियो । गत शुक्रवार पालुङटार २ को जामुनेमा पनि बस्ती नजिकै मृत चितुवा भेटिएको थियो । लकडाउन यता साना ठुला गरी पाँच वटा चितुवा भेटिएको डिभिजन बन कार्यालयले जनाएको छ ।

दार्चुलामा मृत चितुवा भेटियो

दार्चुलाको शैल्यशिखरमा एक चितुवा मृत फेला परेको छ । शैल्यशिखर नगरपालिका –२ स्थित कालिपातली र थामुको सीमा छुट्टाउने घट्टेखोलामा चितुवा मृत अवस्थामा फेला परेको स्थानीय शङ्कर जोशीले जानकारी दिनुभयो ।

मृत चितुवा भेटियो

सन्धिखर्कमा आइतबार मृत अवस्थामा एक पोथी चितुवा फेला परेको छ । सन्धिखर्क नगरपालिका– १० स्थित खहरेखोला सामुदायिक वनमा मृत चितुवा भेटिएको

सहबासको समय जुधेर मर्छन् भाले चितुवा

१५ माघ, पोखरा । बजार क्षेत्रमै मृत चितुवा फेला परेपछि जिल्ला वन कार्यालयलाई प्रहरीले खबर गर्‍यो । प्रहरीले जिल्ला वन कार्यालयमा खबर गरेपछि वनले मृत चितुवालाई ल्याएर पोष्टमार्टम गर्‍यो । पोस्टमार्टबाट चितुवाको विष सेवनबाट मृत्यु भएको भेटियो । चितुवाले कसरी विष सेवन गर्‍यो त ? ‘पछिल्लो समय सहरी तथा ग्रामिण क्षेत्रमा …