गुल्मीमा चितुवा मृत भेटियो

२१ मंसिर, गुल्मी । गुल्मीमा मृत चितुवा फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ५ आपँचौर तल्लाफाटमा मृत चितुवा भेटिएको हो । मिमिया फाट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवालाई स्थानियले देखेपछि प्रहरी कार्यालय मजुवामा र कालीगण्डकी चन्द्रकोट सव डिभिजन बन कार्यालय सोतामा जानकारी गराएका थिए । उक्त स्थानबाट रेन्जर बाबुराम न्यौपानेको टोलीले डिभिजन […]

सम्बन्धित सामग्री

गुल्मीमा मृत अवस्थामा चितुवा भेटियो

२२ जेठ, गुल्मी । गुल्मीमा छत्रकोटमा चितुवा मृत अवस्थामा फेला परेको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्वर–३ लूम्छामा खरबारीमा मृत अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए । चितुवा के कारणले मरेको भन्ने खुलेको छैन । इलाका वन कार्यालय रिडीको टोली सो स्थानमा पुगि अनुसन्धान गरिरहेको […]

गुल्मीमा चितुवा मृत भेटियो

गुल्मी । गुल्मीमा मृत चितुवा फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका–५ आपँचौर तल्लाफाँटमा मृत चितुवा भेटिएको हो । मिमियाफाँट चौपारी नजिकै मोटरबाटोमा मृत अवस्थामा चितुवालाई स्थानीयले देखेपछि प्रहरी कार्यालय मजुवा र कालीगण्डकी चन्द्रकोट सव डिभिजन वन कार्यालय सोतामा जानकारी गराएका थिए । उक्त स्थानबाट रेन्जर बाबुराम न्यौपानेको टोलीले डिभिजन वन कार्यालय गुल्मीमा जानकारी गराएको […]