रञ्जन कोइरालाको कैद छुट सम्बन्धी फैसला उल्टियो, अब साढे ११ वर्ष जेल बस्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद छुट दिने फैसला उल्ट्याएको छ । कोइरालालाई कर्तव्य ज्यान मुद्दामा कैद सजायमा सर्वोच्च अदालतले नै अघिल्लो वर्ष छुट दिएको थियो । सर्वोच्चको उक्त फैसलाको चौतर्फी आलोचना भएको थियो । त्यतिमात्रै नभएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउँदा पनि यही गलत...

सम्बन्धित सामग्री

माफी मागेको ? प्रायश्चित्त गरेको? : चोलेन्द्रको समाचारमा मिडिया यसरी चिप्लिए

रञ्जन कोइराला (आफ्नै श्रीमती मारेर लाश जलाउने सशस्त्र प्रहरीका पूर्व डिआइजी) लाई कैद माफको फैसलामा गल्ती भयो भन्दै माफी मागे चोलेन्द्रले। रन्जन कोइरालको फैसलाका विषयमा चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ रञ्जन कोइरालाको कैद छुट दिने फैसलाप्रति आफूलाई ‘गिल्टी फिल’ भएको बताए। यी केही वाक्य नेपालका नाम चलेकै मिडियामा आएका हुन्। सर्वोच्च अदालतका… Continue reading

रञ्जन कोइरालाको मुद्दामा राणाद्वारा गल्ती स्वीकार

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद छुट दिने फैसलाप्रति आफूलाई ‘गिल्टी फिल’ भएको बताउनुभएको छ। फैसला पुनरवलोकन भई कोइराला पुनः थुनामै गइसकेको अवस्थामा कैद घटाउने राय त्रुटिपूर्ण रहेको स्वीकार जबराले गर्नुभएको हो। आफूविरुद्धको महाभियोग प्रस्तावमा महाभियोग सिफारिस समितिसमक्ष बयानका क्रममा उहाँले रायकै आधारमा महाभियोग लगाइए कुनै आपत्ति नभएको समेत बताउनुभयो।

रञ्जन कोइरालालाई कैद छुट कानुनअनुसार : प्रधानन्यायाधीश राणा

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पत्नि हत्याका दोषी सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद छुट गराउने फैसला कानुनअनसार नै नभएको बताएका छन् । प्राइमटाइम टेलिभिजनलाई बिहीबार दिएको अन्तर्वार्तामा राणाले कोइरालाले कारागार कानुन अनुसार ८ वर्षमात्र जेल बस्नुपर्नेमा अझ बढी बसेको बताए । उनले राष्ट्रपतिबाट दशैंको अवसरमा कोइरालाको कैद मिनाह हुने प्रक्रियामा जान लागेको बेला […]