बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो (फाेटाेफिचर)

काठमाडौँ- काठमाडौँको बालाजुमा बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो लागेको छ । हरेक वर्षको चैत शुक्ल पूर्णिमाका दिनमा लाग्ने उक्त मेला आजदेखि सुरु भएको हो । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बाइसधारा मेला सुरु भएसँगै हिन्दू तथा बौद्ध धर्मावलम्बीहरु स्नान गर्न आज बिहानैदेखि बालाजु बाइसधारा पुगेका छन् ।  &n...

सम्बन्धित सामग्री

तिमाल जात्रा सुरु, बालाजुमा मेलाको तयारी

बालाजुको बाइसधारामा लाग्ने पाँचदिने (ल्हुति पुन्हि) मेला मङ्गलबारबाट सुरु हुँदै छ । चैत शुक्ल पूर्णिमादेखि सुरु हुने बालाजु बाइसधारा मेलाको तयारी पूरा भएको जनाइएको छ । बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिका अनुसार मेलामा आउने तीर्थालु तथा भक्तजनको सुविधालाई ध्यानमा राखेर २२ वटै धारामा पानी आउने व्यवस्था मिलाइएको छ । त्यस दिन सो क्षेत्रमा नेवार समुदायको जात्रासमेत लाग्ने गरेको छ । उक्त जात्रामा तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका र काठमाडौँ महानगरपालिका वडा नं. १६ को पाँच वटा

बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो (फाेटाेफिचर)

काठमाडौँ- काठमाडौँको बालाजुमा बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो लागेको छ । हरेक वर्षको चैत शुक्ल पूर्णिमाका दिनमा लाग्ने उक्त मेला आजदेखि सुरु भएको हो । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बाइसधारा मेला सुरु भएसँगै हिन्दू तथा बौद्ध धर्मावलम्बीहरु स्नान गर्न आज बिहानैदेखि बालाजु बाइसधारा पुगेका छन् ।  &n...

बालाजुमा बाइसधारा मेला, स्नान गर्न आउने श्रद्धालुहरूको घुइँचो [फोटो फिचर]

काठमाडौं । काठमाडौंको बालाजुमा बाइसधारा मेला लागेको छ । हरेक वर्ष चैत शुक्ल पूर्णिमामा लाग्ने उक्त मेलामा बालाजुस्थित २२ ओटा ढुंगेधारामा स्नान गर्न श्रद्धालुहरूको घुइँचो लागेको छ ।  ढुंगेधाराबाट स्नान गरे शरीरमा भएका रोगब्याधी सबै पखालिने, दीर्घायु हुने, परिवारमा सुख-शान्ति छाउने जनविश्वास छ ।  मेलाका अवसरमा उक्त क्षेत्रमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।  तस्वीरहरू : ;सुनिल शर्मा/आर्थिक अभियान

कोरोनाका कारण बालाजु बाइसधारा मेला यसवर्ष पनि लागेन

१४ वैशाख, काठमाडौँ । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही) कोभिड–१९ संक्रमणको जोखिमका कारण यस वर्ष पनि स्थगन भएको छ । मेलामा लाखौंको संख्यामा भक्तजनहरु आउने र कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि मेला स्थगन गरिएको बालाजु बाइसधारा उद्यानले जनाएको छ । उद्यानका कार्यालय प्रमुख दामोदर लामाले मेला लाग्दा भिडभाड […]

बालाजु बाइसधारा मेला लागेन

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही) कोभिड–१९ संक्रमणको जोखिमका कारण यस वर्ष पनि स्थगन भएको छ । मेलामा लाखौंको संख्यामा भक्तजनहरू आउने र कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि मेला स्थगन गरिएको बालाजु बाइसधारा उद्यानले बताएको छ । उद्यानका कार्यालय प्रमुख दामोदर लामाले मेला लाग्दा भिडभाड हुने र संक्रमण बढ्ने जोखिम भएकाले मेला स्थगन गरिएको बताए । गत वर्ष पनि कोभिड संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले लकडाउन गरेका कारण मेला लाग्न सकेको थिएन । आ

बालाजुको बाइसधारा मेला, फोटो

काठमाडौं : काठमाडौंको बालाजुस्थित बाइसधारामा  शनिबार मेला लागेको छ। मेला हरेक वर्ष चैत शुक्ल पूर्णिमा लाग्ने गर्दछ। हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्त रुपमा आस्थाका साथ मनाउने यो मेलामा बाइसवटै धारामा नुहाउनाले मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पूण्य प्राप्त हुने जनविश्वास छ। स्...