सुर्खेतमा कुपाेषित बालबालिका बढ्दै

सुर्खेत : सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहकेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ३३० जना कुपोषण भएका नयाँ बालबालिका भेटिएको छ। कुपोषण भएका बालबालिकामध्ये ३८ जना अति जोखिममा रहेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए। कार्यालयका अनुसार...

सम्बन्धित सामग्री

कर्णालीका बालबालिकामा कुपोषण समस्या बढ्दै

निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा दैलेखमा मात्रै ५ सय ७८ र सुर्खेतमा ४ सय बालबालिका कुपोषण लागेर अस्पताल भनाए भएका थिए । मुगुमा चालु आर्थिक वर्षमा ९१ बालबालिकामा कुपोषण देखिएको छ ।

कर्णालीका बालबालिकामा कुपोषणको समस्या बढ्दै

काठमाण्डाै - कर्णाली प्रदेशमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि विभिन्न कार्यक्रम गरे पनि बालबालिकाको स्वास्थ्यमा सुधार आउन सकेको छैन । कर्णाली स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार कर्णालीका १० जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा ६५४ अस्पतालमा कुपोषण भएर २० हजार ९२ बालबालिका भर्ना भएका थिए । निर्देशनालयका अनुसार आर्थिक  वर्ष २०७८/७९ मा दैलेखमा मात्रै ५ सय ७८ र सुर्खेतमा ४ सय बालबालिका कुपोषण लागेर अस्पताल भर्ना भएका थिए । मुगुमा चालु आर्थिक वर्षमा ९१ बालबालिकाम...

कुपोषित बालबालिकाको संख्या बढ्दै

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा ३३० जना कुपोषित बालबालिका भेटिएका छन् ।    चालू आव २०७४–७५ को साउनदेखि पुससम्म ३३० जना बालबालिकामा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य...

कुपोषित बालबालिकाको संख्या बढ्दै

सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहेको एक तथ्याङ्कले देखाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार जिल्लाभर चालू आर्थिक वर्षको ६ महिनामा ३ सय ३० जना बालबालिका कुपोषित फेला परेका हुन्।

सुर्खेतमा ६ महिनामा ३ सय ३० बालबालिका कुपोषित

सुर्खेत, फागुन २९ – सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा यो वर्षमा ३ स...