सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहेको एक तथ्याङ्कले देखाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार जिल्लाभर चालू आर्थिक वर्षको ६ महिनामा ३ सय ३० जना बालबालिका कुपोषित फेला परेका हुन्।
पछिल्लो समय बालबालिकामा धेरै प्रकारका समस्या देखा परेका छन्। नेपालमा अहिले पनि कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहेको छ। गर्भावस्थामा पोषणयुक्त खानाको अभाव, बालविवाहका साथै सानै उमेरमा बच्चा पाउनु, आमाले सरसफाइमा ध्यान नदिनु, सही तरिकाले स्तनपान नगराउने जस्ता कारणले कुपोषित बालबालिकाको संख्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ। कुपोषण भएका बालबालिकाको अपेक्षित रूपमा शारीरिक, बौद्धिक तथा संवेगात्मक […]
सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा ३३० जना कुपोषित बालबालिका भेटिएका छन् ।
चालू आव २०७४–७५ को साउनदेखि पुससम्म ३३० जना बालबालिकामा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य...
सुर्खेत : सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहकेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ३३० जना कुपोषण भएका नयाँ बालबालिका भेटिएको छ।
कुपोषण भएका बालबालिकामध्ये ३८ जना अति जोखिममा रहेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए। कार्यालयका अनुसार...