उज्जवल मेक्सिको प्रस्थान –यो फोटोसहित अनिवार्य)

काठमाडौं । तेक्वान्दो खेलाडी उज्जवल वाग्ले आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन शनिबार मेक्सिको प्रस्थान गरेका छन् । नैकापस्थित ब्राइट फ्युचर माविमा कक्षा १० मा अध्ययनरत उज्ज्वलले पुरुष ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । छ वर्षदेखि तेक्वान्दोमा लागेका उज्ज्वलको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । घरेलु प्रतियोगितामा उज्ज्वलले १ रजत र १ कांस्य […]

सम्बन्धित सामग्री

पुतुवार दाेहा प्रस्थान

विश्व स्नुकर च्याम्पियनसिपमा सहभागी हुन सन्तोष पुतुवार आइतबार कतारको दोहा प्रस्थान गरेका छन्।

पुतुवार दाेहा प्रस्थान

विश्व स्नुकर च्याम्पियनसिपमा सहभागी हुन सन्तोष पुतुवार आइतबार कतारको दोहा प्रस्थान गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली प्रस्थान गरेका छन्। साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिबार साँझ इटाली प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा...

महानिरीक्षकद्वय न्यूयोर्क प्रस्थान

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सोमबार साँझ न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा भदौ १५ देखि १७ गतेसम्म सञ्चालन हुने तेस्रो युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिटमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । महानिरीक्षकद्वयसँग प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा समेत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षकको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू,

प्रधानमन्त्री देउवा भारत प्रस्थान

तीन दिने भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा नेपाल एअरलाएयन्सबाट भारत प्रस्थान गरेका हुन्। टोलीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण...

प्रधानमन्त्री देउवा भारत प्रस्थान (फोटोफिचर)

काठमाडौं, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो भारत प्रस्थान गरेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो । ४ मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन् ।

फुटबल टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय पुरुष फुटबल टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेका छन् । नेपाली टोली सोमबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई आइतबारै बिदाई गरेको थियो । नेपाल र थाइल्यान्डको राष्ट्रिय टोलीबीच चैत १० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यस्तै चैत १३ […]

प्रधानसेनापति भारत प्रस्थान

प्रधान सेनापति  प्रभुराम शर्मा औपचारिक भ्रमणको सिलसिलामा मंगलबार भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणामा उनी ९ सदस्यीय भ्रमण दलकासाथ  दिल्लीतर्फ प्रस्थान गरेका हुन् । नेपाली सेनाको मध्य एयर बेश, गौचरमा उनलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए । भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति शर्मालाई सोमबार जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक बिदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदूत  विनय मोहन क्वा

उपचारका लागि बर्षमान पुन थाइल्यान्ड प्रस्थान

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन्। बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन्।

प्रशिक्षक अल्मुताइरी कतार प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार प्रस्थान गरेका छन् । प्रशिक्षक अल्मुताइरी आज कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले कतारको दोहामा तयारी गर्दैछ । जसका लागि प्रशिक्षक अल्मुताइरी कतार गएका हुन् । नेपाली टिम भदौ २५ मा दोहा प्रस्थान […]