पूजाका लागि सरकारी टोली बडिमालिका प्रस्थान

जुम्ला : जिल्ला प्रशासन नेतृत्वको सरकारी टोली पूजाआजाका लागि बडिमालिका प्रस्थान गरेको छ।तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्तरूपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाबाट पूजाआजाको डोली सहित जिल्ला प्रशासन कार्यालय जुम्लाका कर्मचारी नेतृत्वको टोली बडिमालिकातर्फ प्रस्थान गरेको हो। जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्वको ४ जनाको टोली र भक्तालु त्यसतर्फ प्रस्थान गरेका हुन्।टोली बडिमालिका प्रस्थान गर्नुपूर्व जिल्ला प्रशासन कार्यालय अगाडि रहेको दरवारमालिकाको पूजा

सम्बन्धित सामग्री

पूजाका लागि जुम्लाको सरकारी टोली बाजुराको बडिमालिका प्रस्थान

बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली शुक्रबार प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए ।

पूजाका लागि जुम्लाको सरकारी टोली बाजुराको बडिमालिका प्रस्थान

बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली शुक्रबार प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए ।

नेपाली सेनाको बाजागाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

बाजुरास्थित बडिमालिका मन्दिरको पूजा आराधना गर्न जुम्लाको सरकारी डोली बडिमालिका तिर प्रस्थान गरेको छ । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रुपमा पूजा गर्ने प्रचलन अनुसार जुम्लाबाट सरकारी टोली प्रस्थान गरेको हो।

पञ्चेबाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

जुम्लाको सरकारी टोली सोमबार बडिमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ।

पञ्चेबाजा सहित जुम्लाको सरकारी टोली बडिमालिका प्रस्थान

जुम्लाको सरकारी टोली सोमबार बडिमालिका भगवतीको मन्दिर तर्फ प्रस्थान गरेको छ।

जुम्लाको सरकारी टोली बाजुराको बडिमालिका प्रस्थान

जुम्लाको एक सरकारी टोली सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पुजाआजाका लागि त्यसतर्फ प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णुबहादुर महतको नेतृत्वमा केही भक्तजन, पुजारीसहितको टोली बडिमालिका प्रस्थान गरेको हो ।हरेक वर्ष साउन शुक्लपूर्णिमा नाकपञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलनअनुसार बिहीबार जुम्लाको […]