काठमाडौं, माघ ९ । नेपालमा पछिल्लो समय ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि । नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन र १२ प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जनाएको हो । पछिल्लो समयमा ३२ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनको गरिक्षण गर्दा २८ जनामा ओमिक्रोन र ४ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको […]