‘जनस्वास्थ्य विपद् अवस्था’घोषणाको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको तयारी

सम्बन्धित सामग्री

सुर्खेत प्रशासनले भन्यो– विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहनू

जिल्ला प्रशासन कार्यालय सुर्खेतले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकारवालाहरूलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।

मनसुनजन्य विपद् व्यवस्थापनको सबै तयारी गरिएको छः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आवश्यक तयारी गरेको जनाएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्को सम्भावित जोखिम व्यवस्थापनका लागि सरकारले सबैखाले तयारी गरिरहेको र आवश्यक संयन्त्र पनि तम्तयार अवस्थामा रहेको बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवन परिसरमा रहेको मानवीय सहायतास्थलको निरीक्षण गर्दै उनले विपद् व्यवस्थापनका लागि विगतका वर्षभन्दा यो […]

बैतडीमा छैन विपद् पूर्व तयारी

बैतडी, ११ असार । मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा बाढीपहिराको जोखिम हुने भएपनि यहाँका स्थानीय तहले अझै विपद् पूर्व तयारीको काम सुरु गरेका छैनन् । मनसुन सुरु भई पानी पर्न थाले पनि क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिको गत जेठ २१ […]

विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन सवै युनिटहरुलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको जेठ १ गते निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सवै युनिटहरुलाई यस प्रकारको तयारी गर्न निर्देशन दिनुभएको हो । मनसुनको बारेमा पूर्व जानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको …

नरैनापुरमा विपद् सूचना व्यवस्थापन पोर्टल सञ्चालन गर्ने तयारी

विपद् सूचना व्यवस्थापन प्रणाली लागू गरी आफ्नो पालिका भित्र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बाँकेको नरैनापुर गाँउपालिकाले तयारी थालेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि विपद् पोर्टल तयार गर्न लागेको हो ।पोर्टल सञ्चालनका लागि संस्थाले बुधबार पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालाको आयोजना समेत गरेको छ । कार्यशाला […]

विपद् व्यवस्थापनमा तयारी कामपा

काठमाडौं । वर्षायाम शुरू भएसँगै विपद्जन्य घटना रोक्न काठमाडौं महानगरपालिकाले आवश्यक तयारी गरेको छ । विशेष गरी राजधानीभित्र बग्ने नदी थुनिएर मुख्य सडक र आवासीय क्षेत्र डुबानमा पर्नेलगायतका सम्भावित घटनाबाट जोगिन कामपाले आवश्यक साधनसहित तयारी थालेको छ । कामपा विपद् व्यवस्थापन विभागले विपद् रोक्न सबै आवश्यक सामग्री भण्डारण गरी तयारी अवस्थामा राखेको छ । महानगरले […]

विपद् जोखिम पूर्व तयारी र प्रतिकार्यबारेमा ताप्लेजुङका सरोकारवालाको ‘गोलमेच’

जिल्ला विपद् व्यवस्थापन समितिले शुक्रबार ताप्लेजुङका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र विपद् घटना सम्पर्क व्यक्ति (फोकल पर्सन) सहितका सरोकारवालासँग मौसमी विपद् पूर्व तयारी र प्रतिकार्यबारे अभिमुखीकरण गरेको छ।...

मकवानपुरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाबारे कार्यशाला

जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाको विषयमा हेटौंडामा शुक्रवार अद्यावधिक कार्यशाला गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित विपद्को जोखिम र त्यसको न्यूनीकरणको विषयमा कार्यशालामा छलफल भएको थियो । विपद् आउनुअघि त्यसको रोकथाम र नियन्त्रणको लागि समितिले स्थानीय तह, राजनीतिक दल तथा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको हो । कार्यक्रममा उपस्थितले जथाभावी रूपमा हुने नदीजन्य उत्खननले विपद्को जोखिम बढाइरहेको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताएका थिए । प्रमुख जिल्ला अधिका...

‘काठमाण्डाै महानगर मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छ’

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमवार काठमाण्डाै महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले संवाददातासँग कुरा गर्दै भोलिका दिनमा आइपर्न सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताउनुभयो ।  नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतका लागि महानगरपालिका तयार रहेको महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख श्रेष्ठले बताउनुभयो । बाढी घरभित्र पसेमा सरसफाइ गर्ने लगायतका कामको लागि पनि ...

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छौं : काठमाडौं महानगर

२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमबार काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले पत्रकारसँगको कुराकानीमा भोलिका दिनमा आउन सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए । नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको उनको भनाइ […]